एस जयशंकरलाई नेपाल आउन परराष्ट्रको ताकेता
काठमाडौं– भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुनःनिमन्त्रणा पठाएका छन् । एस.जयशंकरले विदेश मन्त्रीको सपथ लिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले पठाएको बधाईपत्रमा पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । तर उनी










