राजनीति Archives - Page 342 of 762 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

कुमार पौडेल काण्ड : गृहमन्त्रीको अगाडि धरधरी रोइन

काठमाडौं – सर्लाहीमा गत ५ असारमा प्रहरीको गोली लागि मारिएका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याबारे बुझ्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रामबहादुर थापा

गगन संसदमै गर्जिए : मन्त्रीको सोचमात्र होइन नियत नै खराब छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले वनमन्त्री शक्ति बस्नेतले संविधान र ऐन विपरीत ‘यार’ पोस्न खोजेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वन मन्त्रालयले संरक्षित क्षेत्रभित्र

गृहमन्त्री थापा नेकपाभित्रै चौतर्फी घेराबन्दीमा

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादल आफ्नै पार्टीभित्र चौतर्फी घेराबन्दीमा परेका छन् । सर्लाहीका विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्याबारे थापाले दिएको बयानलाई नेकपाकै सांसदले अस्वीकार मात्रै गरेका छैनन् उनको

पाँच लाख युवालाई रोजगार बनाइन्छ : गोकर्ण विष्ट

काठमाडौं–  श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले पाँच लाख बेरोजगार युवालाई थप रोजगार सिर्जना गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम राम्रो भइरहेको बताएका छन् । उनले सरकारले

सर्वेन्द्र खनाल भन्छन : विप्लवका कार्यकर्ता पौडेल अपराधि नै हुन्

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कारवाहीमा मारिएका विप्लव नेकपाका नेता कुमार पौडेल अन्य अपराधमा पनि संलग्न रहेको दाबी गरेका छन्। सिंहदरवारमा सोमबार बसेको राज्य व्यवस्था समितिको बैठकमा महानिरीक्षक

बादलले भने : विप्लवमाथि गोली हान्न निर्देशन गरेको छैन

काठमाडौं–गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो भिडन्तमै मारिएको दाबी गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार सांसदहरुले

मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने चित्रबहादुरको खुलासा(भिडियो सहित)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने घोषणा गरेका

बाबुरामको कांग्रेसलाई सुझाब-पहिले अपहरित बिपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौला

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई सुझाव दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिपीको मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रुपमा लिएपछि डा. भट्टराईले गएराति

नेकपामा झन् चर्कियो विवाद

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ । तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेताहरु

प्रधानमन्त्री ओली र नेपालबीच विवाद

काठमाडौं । पद बाँडफाँटको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढेको छ । जिल्ला इन्चार्ज र सह–इन्चार्जको छनोट प्रक्रिया, विधि र कार्यविभाजन मापदण्डमा समेत सहमति हुन सकेको

संसदमा प्रधानमन्त्रीको नाम ‘झुठप्रसाद ओली’ राखिदिए

काठमाडौं– आइतबारको प्रतिनिधिसभा बैठकमा विपक्षी काँग्रेस सांसद उमाकान्त चौधरी प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध खनिए । उनले यसअघि जथाभावी कर लगाएर ‘करप्रसाद ओली’ को उपमा पाएका प्रधानमन्त्रीको नाम अब ‘झुठप्रसाद ओली’ राख्दा

ओली छोडेर झलनाथको साथ प्रचण्डलाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा अचम्म अचम्मका घटना चर्चामा आउने गरेका छन् । अहिले भने पार्टीका पुर्वअध्यक्ष झलनाथ खनालले प्रचण्डलाई समर्थन गरेपछी माहोल फरक बनेको छ । अहिले पार्टीमा बिबाद र बिचारमा