राजनीति Archives - Page 345 of 762 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

सांसदका दर्जनौं गुनासा : सामन्तवाद देखि राजिनामा सम्म

काठमाडौं। राजपा नेपालका सांसद राजकिशोर यादवले संसद आफ्नो काम–कर्तव्यबाट चुक्दै गएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले जनताका प्रतिनिधिले दिनदिनै जनसवाल उठाइरहेपनि सुनुवाइ नभएको भन्दै

गाँजा खान पाउनुपर्ने कोमल वलीको माग

काठमाडौं : राष्ट्रियसभा सदस्य कोमल वलीले पशुपति क्षेत्रमा गाँजालाई खुला गरिनु पर्ने बताएकी छन्। बिहीबारको संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै वलीले पशुपति क्षेत्रमा गाँजा प्रतिबन्द लगाएको प्रति चासो

गच्छदारको गर्जन : प्रधानमन्त्री राजीनामा दिनुहोस्

काठमाडौँ – प्रतिनिधिसभा बैठकमा आफ्ना विचार प्रकट गर्दै नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् र सरकार स्वेच्छाचारी बन्दै गएको आरोप पनि लगाएका छन्।

अब सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैसस

काठमाडौं । सरकारले बिनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम सञ्चालन नगर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिबिना कुनै पनि गैरसरकारी

विधेयक र मन्त्रिपरिषद् पुनर्गठनबारे प्रचण्डको नयाँ खुलासा

पाेखरा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको बताएका छन् । यो छिट्टै पनि हुनसक्ने पनि सङ्केत गरे । बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा

ओली र दाहालबीच नयाँ सहमति

काठमाडौँ — प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताको बाँकी काम टुंग्याउनेबारे बुधबार छलफल सुरु भएको छ । झन्डै दुई घण्टा बालुवाटारमा भएको छलफलमा

अब बालुवाटारको कुर्सी होइन, सिंहदरबारको कुर्सी पनि हल्लिन्छ

काठमाडौं – प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सत्तापक्षका सांसदहरुले संसदमा प्रधानमन्त्रीको अग्राधिकार स्थापित भएको दाबी गरे । विपक्षी दलका सांसदहरुले भने संसद सधै प्रतिपक्षीको भएको भन्दै प्रतिपक्षी दलका नेताले

भारतका राष्ट्रपति नेपाल आउंदै

काठमाडौ ५ असार । तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी आएको तीन वर्षपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द नेपालको राजकीय भ्रमणमा आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा कोविन्द साउनमा नेपाल आउने

प्रधानमन्त्री ओलीको गुनासो : मलाई आफ्नैले बिगारे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नैले ढोका दिएको कारण सरकारमाथि चौतर्फी हमला भइरहेको गुनासो गरेका छन् । राम्रो काम गर्दागर्दै पनि सरकारमाथि हमला भइरहेको उनको गुनासो थियो । राष्ट्रिय

मेयर द्वारिकको नयाँ काण्ड : महिलामाथि अत्याचार, अपशब्द र गाली बेइज्जती (भिडियो)

काठमाडौँ– पत्रकारमाथि जथाभावी बोलेर पछिल्लो समय चर्चा बटुलेका सेलिब्रेटी मेयर द्वारिकलाल चौधरीको नयाँ काण्ड बाहिर आएको छ । उनले चोकमा भाषण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन भिडियोमा

शेरबहादुर तामाङले भने : तयारी नगरेकोले बिधेयकहरु गलत छन्

काठमाडौं – सत्तारुढ दल नेकपाका सांसद एवम् पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले सरोकारवाला निकायसँग पर्याप्त छलफल नगरी विधेयकहरु ल्याउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। नेकपाका

गुठी विधेयकविरुद्ध प्रदर्शन : मार्सी भात र होली वाइनको चर्चा

काठमाडौँ — संसद्‌मा दर्ता गरेको गुठी विधेयक खारेजीको माग गर्दै गुठीयार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् बुधबार सडक प्रदर्शनमा उत्रिएका छन् । गुठी विधेयक खारेजीको माग गर्दै ४ घण्टा माइतीघर ठप्प