कालो मोसो र जुत्ताको मालाको डरले सिकेको लण्डनमा कार्यक्रम रद्द - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

कालो मोसो र जुत्ताको मालाको डरले सिकेको लण्डनमा कार्यक्रम रद्द



काठमाडौँ- कालो मोसो लगाउने र जुत्ताको मालाले स्वागत गर्ने हल्ला चलेपछि सिके राउतबारेको लण्डनमा बिहीबार आयोजना हुन लागेको एक कार्यक्रम सुरक्षाका कारण रद्द गरिएको छ।

विखण्डनवादी नेता भनेर चिनिने सिके राउतबारेको लण्डनमा बिहीबार कार्यक्रम आयोजना गरिएको थियो ।

केही दिनयता बेलायत यात्रामा रहेका राउतले बेलायतको लण्डनस्थित फ्युजन बुल्विचमा कार्यक्रम राखिएको बताइएको छ । राउत

सोहि कार्यक्रममा राउतलाई कालो मोसो लगाउने र जुत्ताको मालाले स्वागत गर्ने भनी सामाजिक सञ्जालमा भाइरल भएपछी राउतसम्बन्धी कार्यक्रम रद्द गरिएको हुनसक्ने अनुमान गरिएको छ।