पार्टी छाड्नेप्रति बाबुरामको कटाक्ष : ‘क्रान्तिबाट थाकेर रस
काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले यतिबेला नेपालको राजनीतिमा ‘जता काफल पाक्यो, उतै चरी नाच्यो’ प्रवृत्ति निकै मौलाउँदै गएको टिप्पणी गरेका छन् । पछिल्लो समय विभिन्न पृष्ठभूमिका












