राजनीति Archives - Page 338 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बास्कोटाले भने : पत्रकारको समाचार लेख्ने ढंग छैन,

काठमाडौं–सूचना तथा  सञ्चारमन्त्री गोकुल बाँस्कोटाले  पत्रकारहरुमाथि भरोसा नै हुन छाडेको बताएका छन् । उनले आइफा अवार्ड  नेपालमा गर्न दिने सरकारले निर्णय गरेको भएपनि बजेट भने नछुट्याइएको पनि स्पष्ट पारेका छन् । चलचित्र विकास

टोपबहादुर भन्छन् : नेतृत्वकै कुरा पत्याउन गाह्रो भयो

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझीले आलोपालो प्रधानमन्त्री बन्ने सहमति संस्थागत र औपचारिक रुपमा पार्टीको कुनै पनि कमिटिमा नआएको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै

चन्द्र भण्डारीले प्रचण्डलाई भने : मदन भण्डारीको ड्राइभरलाई किन मारेको ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मदन भण्डारीका जीप चालक अमर लामाको हत्या गरिनुको कारण

आलोपालोमा सहमति पालना हुनुपर्छ – भीम रावल

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीको विधानमै जनताको जनवाद घोषित नीति रहेकोले यसप्रति अनावश्यक विवाद सिर्जना गर्न नहुने

कोलम्बसले कसरी अमेरिका पत्ता लगाए, चाँगु नारायणले हेरिरहेका छन् – प्र.म.ओली

काठमाडौँ –  काठमाडौँको दरबारमार्गस्थित एक होटलमा आज श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने,‘जति बेरोजगारीको चर्चा छ। मेरो विचारमा वास्तविक बेरोजगारी होइन। हामीसँग जमिन छ। जमिन

साझा पार्टी भन्छ – आइफा अवार्डको खर्च सरकारले किन बेहोर्ने ?

आइफा अवार्ड समारोहको खर्च नेपाल सरकारले बेहोर्ने कुराप्रति साझा पार्टीले आपत्ति जनाएको छ। कुनै निजी विदेशी संस्थाका लागि त्यत्रो खर्च अनुचित र असान्दर्भिक रहेको पार्टीको निष्कर्ष छ। यसअघि विभिन्न मुलुकमा

ओली सरकारले २ अर्ब ५५ करोड भ्रमणमै सकायो

काठमाडौं – प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा करिब २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । चालू आर्थिक वर्षका लागि भ्रमण

सरकार आलोपालो गर्ने कुनैपनि सहमति भएको छैन : पोखरेल

सिन्धुली । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा एकता हुँदा सरकार आलोपालो गर्ने कुनै सहमति नभएको बताएका छन् । उनले वर्तमान सरकार पाँच वर्षसम्म विनाअवरोध चल्ने पनि बताए । शनिबार सिन्धुलीमा

‘आइफा अवार्ड’का लागि पैसा नदिने अर्थमन्त्रीको घोषणा

काठमाडौं – आइफा अवार्डको लागि सरकारको निर्णयको चर्को बिरोध भैरहेको बेला अर्थमन्त्री युवराज खतिवडाले भारतीय चलचित्रहरुलाई पुरस्कृत गर्ने कार्यक्रम ‘आइफा अवार्ड’का लागि रकम नदिने बताएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा

म प्रधानमन्त्री भएपछि काठमाडौँ मास्क लगाउन नपर्ने भयो : प्र.म. ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ धुवाँ-धुलोमुक्त भएको जिकिर गरेका छन्। मदन भण्डारीको ६८ औँ जन्मजयन्तीको अवसरमा बोल्दै उनले काठमाडौँमा मास्क लगाएर हिड्नु पर्ने अवस्था अन्त्य भएको बताए। “म

फेरी रक्तपात दोहोरिन सक्ने प्रचण्डको सङ्केत

काठमाडौं- पटक पटक आफ्नो सुरक्षाको कुरा गर्ने नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी सनासनीपुर्न अभिब्यक्ति दिएका छन् । उनले  कार्यक्रममा बोल्दै आफूहरु मारिन सक्ने शंका रहेको व्यक्त गरेका छन्। मदन

इटहरी उपमहानगरपालिकाका मेयरलाई कार्बाही गरियोस् – सांसद

काठमाडौँ – प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरू सीतादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य अभिव्यक्ति दिएका उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्। मेयर चौधरीले