आइफालाई ४४ करोड मात्र दिएर पुग्दैन – मन्त्री
काठमाडौँ – नेपालमा हुने भनिएको आइफा अवार्डमा सरकारले घाटाको ब्यापार नगर्ने सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन्। मन्त्री बास्कोटाले संसदको विकास समितिको बैठकमा अहिलेसम्म अवार्ड समारोह आयोजना गर्न सैद्धान्तिक सहमति मात्र












