राजनीति Archives - Page 326 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

झलनाथ भन्छन: अहिलेका मन्त्रीहरूले काम गर्न सक्दैनन्, फेर्नुपर्छ

इलाम : नेकपाका वरिष्ठ नेता झलनाथ खनालले मन्त्रिपरिषद् परिवर्तन हुने कुरा सत्यता भएको बताएका छन्। उनले अहिलेका मन्त्रीहरूले देशलाई पार लगाउन नसक्ने भन्दै समिक्षा गरेर मन्त्रिपरिषद् परिवर्तन गर्नुपर्ने बताए ।

योगश भट्टराई बने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्ति गरेका छन् । उनले बुधबार मन्त्रिपरिषद विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । राष्ट्रपतिले भट्टराईलाई

संसदमा कांग्रेर र राजपा एकता

काठमाडौं–सर्लाही घटनाको अनुसन्धानका लागि संसदीय छानवीन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । बुधबार विहान ११ बजे प्रतिनिधिसभा बैठक शुरु गर्दै सभामुख कृष्णबहादुर महराले कारवाही

डा. भट्टराईले भने: दुई अध्यक्षको लागि अर्बौंको अस्पताल र रिसोर्ट चाहियो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्षद्वयलाई ब्यंग्य गर्दै नेपालमा सुविधा सम्पन्न अस्पताल र रिसोर्ट बनाउन सरकार समक्ष प्रस्ताव राखेका छन् । सत्तारुढ दल नेकपाका

प्रचण्ड ‘हेग’ पुग्न सक्छन त ?- पुगे के हुन्छ?

बीबीसी- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एकजना अध्यक्ष तथा पूर्वविद्रोही नेता पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ‘हेग पुर्‍याइए विश्वकै हिरो भएर निस्कने’ भनि दिएको अभिव्यक्ति अहिले निकै चर्चामा छ। नेत्रविक्रम चन्दको नेकपा

लेनिनले प्रचण्डलाई भने: हिरो बन्ने मन भए हेग जान तयार हुनुस

काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई हेग लगे संसारकै हिरो बनेर निस्कने बताएका बेला पूर्व माओवादी लडाकू लेलिन बिष्टले भने उनलाई हेग लैजान तयार रहेको बताएका छन् ।

प्रचण्ड सपरिवार दुबई जाँदै: किन गर्दैछन भ्रमण

काठमाडौं- नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) जाँदैछन्। विहान ९ः३० बजे युएई प्रस्थान गर्न लागेका प्रचण्डको यो भ्रमण विशुद्ध पारिवारिक भएको उनका

सङ्कटमा गृहमन्त्री बादल: चौतर्फी बिरोध

काठमाडौंं । गृहमन्त्री रामबहादुर थापाले विगतमा संसद्मा प्रस्तुत गरेका आश्वासन पूरा नगरेको भन्दै संसदीय समितिहरूले विरोध गरेका छन् । सरकारको तर्फबाट शान्ति सुरक्षाका लागि भएको आश्वासन आश्वासनमै सीमित भएको भन्दै

के देउवा प्रधानमन्त्री ओलीदेखि डराएका हुन् ?

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले सबै सिध्याउन सक्ने बताएका छन् । उनले बीपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि पनि अहिलेको सरकारले ठूलो आक्रमण गरिरहेको बताएका छन् । बीपी

नेकपामा नआए विप्लव समूह सिद्धिछ :प्रचण्ड

काठमाडौं—सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले विप्लव समूह ढिलो वा छिटो आफ्नै पार्टीमा समाहित नभए उनीहरु सिद्धिने चेतावनी दिएका छन् । उनले विप्लव समूहले थालेको संघर्ष सफल

आज पनि टुङ्गो लागेन नेकपाको स्कुल विभाग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा स्कुल विभाग र केन्द्रीय कमिटीहरुको जिम्मेवारी बाँडफाडको विषयमा प्रयाप्त छलफल नभएपछि

४० मिनेट संसदमा नाराबाजी गर्दै बैठक अवरोध,अर्को बैठक बुधवार बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसदहरुले नाराबाजी गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेका छन् । प्रमुख प्रतिपक्ष काङ्ग्रेस र राजपाका सांसदले संसदीय