आज पनि टुङ्गो लागेन नेकपाको स्कुल विभाग - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

आज पनि टुङ्गो लागेन नेकपाको स्कुल विभाग



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।

साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा स्कुल विभाग र केन्द्रीय कमिटीहरुको जिम्मेवारी बाँडफाडको विषयमा प्रयाप्त छलफल नभएपछि बैठक टुङ्ग्याइएको हो ।

अर्को बैठक साउन २८ गते दिउँसो ३ बजेको लागि बोलाइएको छ ।