राजनीति Archives - Page 328 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

स्कुल विभागको नेतृत्व नारायणकाजी श्रेष्ठलाई दिने तयारी

नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार भोलि बस्ने सचिवालय बैठकले नेता श्रेष्ठलाई उक्त विभागको नेतृत्वको जिम्मेवारी दिनेछ । हिजोमात्रै अर्का अध्यक्ष पुष्पकमल

नेकपाको सचिवालय बैठक स्थगित्

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित् भएको छ । सचिवालयको आजको बैठकले पार्टीका विभिन्न विभागहरुको नेतृत्व दिने भनिएको थियो । तर,

सरकारको राम्रो काममा काङ्ग्रेसले साथ् दिने

काठमाडौं– नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको राम्रो काममा काङ्ग्रेसको सहयोग रहने बताएका छन् । गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा आज आयोजित ‘एसइई उत्तिण विद्यार्थीलाई सम्मान तथा विद्यालय पोशाक वितरण समारोह’मा

जनमोर्चाले रोक्यो वडाध्यक्षको जापान भ्रमण

रासस /बागलुङ। नगर प्रमुखको नेतृत्वमा जापान भ्रमण जान लागेका जैमिनी नगरपालिका–५ का वडाध्यक्ष गोपालप्रसाद शर्मालाई पार्टीले रोकेको छ। शर्मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष हुन्। नगरपालिकाको खर्चमा जापान भ्रमण जानु अनुचित

प्रधनमन्त्रीले भने मेरो बुद्धि बंगाराे फुस्कियो

काठमाडौं । प्रधानमन्त्री केपी आलीले आफ्नो बुद्धि बंगाराे फुस्किएको बताएका छन् । ‘हिजो मेरो दाहिने पट्टिको माथिल्लो भागको वुद्धि बंगारो खुस्कियो, शानिबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्दको आकस्मिक तथा बहिरंग

डा. भट्टराई भन्छन : गृहमन्त्रीको भनाइ महिला अस्मिताप्रति संवेदनहीन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला पन्तको हत्या प्रकरण समकालीन नेपालको अत्यन्त लज्जास्पद घटना भएको बताएका छन् । उनले सामाजिक संजालमा आफो विचार राख्दै गृहमन्त्री

नेकपा विभागमा नयाँ मोड: गौतम र पोखरेलबीच ‘एक्सचेन्ज’

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभागमा अड्किएको एकताले नयाँ मोड लिने भएको छ । अबको समिकरणमा सचिवालय सदस्य बामदेव गौतमलाई स्कुल विभाग प्रमुख बनाउने गरी छलफल भैरहेको स्रोतले

शत्रु जस्तै दुई पार्टी त एकतामा आएका छौँ, विभाग त मिलिहाल्छ : योगेश

बाँके- नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवं सांसद योगेश भट्टराईले स्कुल विभागको विवादले पार्टी एकता नभड्किने बताएका छन् । नेपालगन्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्कुल विभागको विषयमा

घनश्याम भूसालले भने: स्कुल विभागमा म भन्दा अरू उपयुक्त छैनन्

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भूसालले आफू स्कुल विभाग सम्हाल्नका लागि योग्य रहेको बताएका छन् । पार्टीको नीति, सिद्धान्त र विचार निर्माणमा आफूले योगदान

यो रातारात भएको होइन भन्दै कड्किए माधव नेपाल

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता कुनै पनि हालतमा नभत्किने बताएका छन्। नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका अवसरमा

सरकारलाई साथ् दिने गगन थापाको यस्तो सर्त

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बाढी पहिरोले आक्रान्त बनेका जनताले सरकार देख्न र भेटाउन नसकेको बताएका छन्। बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका जनताले राहतका लागि सरकार खोजिरहेको उनले जनाए। ‘मधेस

फेरी बिबादित बने गृहमन्त्री बादल : नेकपाभित्रै बिरोध

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल विवादमा परेका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा बोलेपछि उनी विवादमा परेका हुन् । बादलले निर्मला पन्त जस्ता