विद्यार्थीहरूलाई प्रशिक्षण दिन त्रि वि पुगे डा.भट्टराई
काठमाडौँ -समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराई विद्यार्थीलाई प्रशिक्षण दिन त्रिभुवन विश्वविद्यालय पुगेका छन् । शनिवार बिहान त्रिभुवन विश्वविद्यालयमा पुगेर भट्टराईले विद्यावारिधी अन्तर्गत विभिन्न संकायका विद्यार्थीहरूलाई प्रशिक्षण दिएका











