राजनीति Archives - Page 323 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

नीति बिपरित विश्वविद्यालयमा पदाधिकारी नियुक्ति सरकारको निरलज्जता :

काठमाडौं । नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कम्युनिस्ट सरकार आफ्नै नीति विपरित विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रियातर्फ गइरहेको आरोप लगाएका छन् ।

पुर्व राजालाई भेटेको पुष्टि गर्न पोखरेलले दिए यस्तो चुनौती

काठमाडौं । सत्तारुढ नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार १० बजेर ५० मिनेट जाँदा एक ट्विट गर्दै आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको पुष्टि गर्न चुनौति दिएका छन् ।

नेकपाले माफ मागी तत्काल कार्यालय छाड्न कांग्रेसको आग्रह

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई जग्गा भोगचनलसम्बन्धी नियम र नैतिकताविपरीत सरकारी जग्गामा पार्टी कार्यालय राखेको भन्दै उक्त सरकारी जग्गामा रहेको धुम्बाराहीस्थित पार्टी कार्यालय

गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको निरीक्षण गर्न पुगे मन्त्री भट्टराई

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आज रुपन्देही आएका छन् ।भट्टराई मन्त्री भएपछी पहिलो पटक रुपन्देही आएका हुन् । उनलाई भैरहवामा प्रदेश सभाका सदस्यहरु, नेकपामा नेताहरु, लुम्विनी

कुनै एक दलको निर्णयका आधारमा पुर्व राजाको अधिकार खोस्न मिल्दैन :नेता सिटौला

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्राध्यक्षको हैसियतमा नागार्जुन दरबारमा बस्न दिने सुविधा लागि तत्कालिन माओवादी नेतृत्वको सहमतिका आधारमा भएको नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले बताएका छन् । तत्कालिन माओवादीको शीर्ष

ओली विदेशमा ,दाहाल पार्टीमा सक्रिय

काठमाडौं: प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा सक्रियता बढाएका छन् । दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग व्यक्तिगत छलफल तीव्र

वैद्य नेतृत्वको माओवादीले गर्यो कैलालीको शिविर कब्जा

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले कैलालीको हरैयामा रहेको सुकम्वासी शिविर कब्जा गरेको छ । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीकै पहलमा बसाइएका सुकुम्वासीलाई हटाइएको भन्दै बुधबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले

कर्मचारी प्रशासनलाई सच्याउने गरी कडा कानुनी व्यवस्था सरकारले गरोस : डा.भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कर्मचारी प्रशासनलाई सच्याउने गरी कडा कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री भट्टराईले कर्मचारी

पुर्व राजालाई माधव नेपालको चुनौती – राजनीति गर्ने भए पार्टी खडा गरेर आउनु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फर्कन्छ भन्ने भ्रम नपाल्न र राजतन्त्रको सपना नदेख्न सवैलाई सचेत गराउनुभएको छ । नेपालमा फेरि निरंकुश शासन आउन

नेकपा र कांग्रेसका तीन दर्जन नेता तथा कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तीन दर्जन नेता तथा कार्यकर्ता समाजवादी पार्टीका प्रवेश गरेका छन् । नेकपा र कांग्रेसको नीति सिद्धान्त र

सरकारी जग्गामा नेकपाको हेडक्वाटर सञ्चालन

काठमाडौं–प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले

मन्त्री अर्ब, पीए करोड कमाउने धन्दामा छन्, कसरी आउँछ समाजवाद ? : घनश्याम भुसाल

काठमाडौं । नेकपाका वैचारिक नेता घनश्याम भुसालले देश दलाल पुँजीपतिको हातमा रहेका कारण कम्युनिस्ट पार्टीका कार्यकर्ता पनि कमाउधन्दामा लागेको बताएका छन् । १० वर्षमा मन्त्री अर्बपति र पीए करोडपति हुने