मिल्न छाड्यो ओली र प्रचण्डको कुरा- दुबैले छाड्दैनन्
काठमाडौं- नेपाली कांग्रेसलाई चक्मा दिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा बनेको सरकारले मन्त्रिपरिषद विस्तार गर्न सकेको छैन । प्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ ग्रहण गरेको २० दिन बितिसक्दा पनि