सांसदका छोराछोरीलाई सरकारी विद्यालयमा मात्र पढाउन ज्ञानेन्द्र शाहीको
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले सांसदहरुका छोराछोरीलाई सरकारी विद्यालयमा मात्र पढाउने नीति लागू गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उनले सांसदहरुका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने नीति










