राजनीति Archives - Page 30 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

उपेन्द्र यादव र माधव नेपालसँग देउवाको गोप्य छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग गोप्य छलफल गरेका छन् । देउवा निवास धुम्बाराहीमा छलफल भएको थियो ।

अमनलाल मोदी सामान्य प्रशासनमन्त्री, रेखा शर्मा सञ्चार

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पठाउने मन्त्रीहरूको नाम फाइनल गरेको छ । माओवादी पाएको चार मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो । भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य

राजेन्द्र लिङदेन उर्जामन्त्री, ज्ञानेन्द्र शाही युवा तथा खेलकुद मन्त्री

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तीन मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ। राप्रपाका भागमा ऊर्जा, जलस्रोत तथा सिंचाई, सहरी विकास र युवा तथा खेलकुद मन्त्रालय परेको छ। यस्तै अध्यक्ष राजेन्द्र

यती एयरलाइन्सका विमान मात्रै किन हुन्छन दुर्घटना ?

‘एटिआर–७२’ विमान आइतबार पोखरामा दुर्घटना भएसँगै यती एयरलाइन्सले नेपाली आकाशमै गुमाएको विमान संख्या १४ पुगेको छ। ७ महिनाअघि मात्रै यती समूहको तारा एयरको ‘९ एन एइएटी ट्विनअटर’ विमान दुर्घटना भएको

दिउसो १ बने हुनेछ नयाँ मन्त्रीहरूको सपथ

काठमाडौं । मन्त्रिपपिरषद् आज विस्तार हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।

मन्त्रालय बाँडेर सकियो- कुन दललाई कुन मन्त्रालय ?

सत्ता साझेदार दलहरूबीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटमा लगभग सहमति भएको छ। सोमबार साँझ सत्ता साझेदार दलहरूबीच भएको छलफलबाट मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डामा लगभग सहमति भएको हो। केही दिनदेखि

चिनियाँ राजदूतलाई भेटेलगत्तै ओलीकहाँ किन पुगे प्रचण्ड ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिनियाँ राजदूतलाई भेटेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित उनको निवास पुगेका छन् । बिहान बालुवाटारमा चिनियाँ राजदूतसँग शिष्टाचार भेटवार्तालगत्तै दाहाल सत्ता साझेदार एमालेका

नेपालका हरेक व्यक्तिको सुरक्षाको जिम्मेवारी म लिन्छु- लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सार्वजनिक यातायात सुधारको काम आज देखि नै थाल्ने बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेखेले लामिछानेले सार्वजनिक यातायात सुधारका विषय पहिलेदेखि नै उठेपनि काम नभएको

प्रचण्डलाई भेटेर चिनियाँ राजदूतले भने- सँगै मिलेर काम गरौँ

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको सचिवालयले जानकारी दिएको छ। चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति

राष्ट्रपति र सभामुख निर्वाचनका लागि देउवा र नेपालले गरे छलफल

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। देउवालाई भेट्न नेता नेपाल धुम्बाराही पुगेका हुन्। उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको

प्रधानमन्त्री प्रचण्ड पोखरा जाने कार्यक्रम एकाएक रद्द

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने कार्यक्रम रद्द भएको छ। प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले यसबारे जानकारी दिएका हुन्। कास्कीस्थित सुरक्षानिकायले सुरक्षामा चुनौती हुने बताएपछि प्रचण्डको पोखरा जाने कार्यक्रम रोकिएको

मिल्न छाड्यो ओली र प्रचण्डको कुरा- दुबैले छाड्दैनन् अडान

काठमाडौं- नेपाली कांग्रेसलाई चक्मा दिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा बनेको सरकारले मन्त्रिपरिषद विस्तार गर्न सकेको छैन । प्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ ग्रहण गरेको २० दिन बितिसक्दा पनि