कांग्रेस र नेकपा एसले पनि प्रचण्डलाई समर्थन गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत लिँदैछन्। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्। नयाँ प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठकमा












