राजनीति Archives - Page 3 of 762 - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

भीआइपीका सुरक्षा अधिकृत, सवारी चालक र भान्से फिर्ता

काठमाडौँ । संसदीय समितिले भीभीआइपी तथा भीआइपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था

माओवादी केन्द्रका प्रभावशाली नेता अनन्त र प्रभाकर एकै ठाउँमा

नेकपा माओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकर बुधबार एउटै मञ्चमा देखिएका छन्। कुनै समय दुई कित्तामा रहेका यी दुई नेताहरुलाई माओवादीनिकट अखिल क्रान्तिकारीले एउटै कार्यक्रममा उपस्थित

शिक्षकहरूले टेरेनन् काठमाडौं महानगरको निर्देशन

काठमाडौं- काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा जाने भएका छन्। बुधबार महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी हुने

आन्दोलन गर्ने शिक्षकहरूलाई योगेश भट्टराईको साथ

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आन्दोलन गरिरहेका शिक्षकहरुका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । उनले शिक्षकहरूलाई सरकारले सडकबाट कक्षाकोठामा फर्काउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै सचिव

शेखरको गुनासो- सुजाता र शशांकले साथ् नदिएर महाधिवेशन हारेँ

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यालय बिपी नगरमा आयोजित बिपी साहित्य

छिट्टै एमालेसँग पार्टी एकता गर्ने झलनाथको बाचा

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलन एक हुनुको विकल्प नभएको बताएका छन्। मंगलबार नेकपा एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका नेता खनालले कार्यकर्तामा समेत एकताको भावना विकास भइरहेको

रोल्पामा ५ दिन किन बस्दैछन् रवि लामिछाने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जन आवाज सुन्न गाउँघर जाने भएको छ। उक्त अभियानका क्रममा पार्टी सभापति रवि लामिछाने राेल्पा खटिने भएका छन्। माओवादीले १० वर्षे जनयुद्ध रोल्पाबाटै थालनी गरेको हो।

प्रचण्डको प्रस्ताव- पार्टीको नाम फेर्न तयार छौँ, पार्टी एकता गरौँ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको लागि पत्र पठाएका छन् । उनले नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकता गर्न पत्राचार गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले

६१ किलो सुन तस्करी प्रकरण- रायसहितको अनुसन्धान प्रतिवेदन तयार

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणको फाइल तयार गरेको छ । सीआईबीले रायसहितको अनुसन्धान प्रतिवेदन आज बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको

किन रोकियो नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान ?

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म देखाउने घोषणा गरेको नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान फासफुस हुने भएको छ । अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूको सरुवापछि यो प्रकरण सामसुम हुँदै

बालकृष्ण खाण निर्दोष भएको सिटौलाको दाबी, केही दिनमै छुट्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष रहेको बताएका छन् । उनले छिट्टै खाण थुनामुक्त हुने पनि बताए ।

पर्यटनमन्त्री सुदन किराँतीमाथि आफ्नै पार्टीबाट घेराबन्दी

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफ्नै पार्टीबाट ठूलो दवाव आएको बताएका छन् । उनले आफूमाथि चर्को दवाव आएको खुलासा गर्दै घेराबन्दी गरिएको बताए । उनले मुलुकमा