राजनीति Archives - Page 5 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

आजको संघीय संसदमा तीनवटा विधेयक प्रस्तुत हुने

काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजे बस्नेछ । आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पति

कांग्रेसका जिल्ला सभापतिहरुको गगन थापासँग गुनासो नै गुनासो

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुले पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरुले तल्लो तहमा

बालेन शाह र हर्क साम्पाङको एकै स्वर- नेताहरू ‘भारतीय गुलाम’

काठमाडौं । नेताहरूमाथि कडा टिप्पणी गरिरहेका काठमाडौं महानगरका मेयर बालेन शाह र धरान उमहानगरपालिकाका मेयर हर्क साम्पाङका पछिल्ला अभिव्यक्तिमा एकै स्वर देखिन थालेको छ । बिहीबार राति ट्विटरमा काठमाडौंका मेयर

महानगरले विमानस्थलको फोहोर नउठाउने, कर नतिरे थप कारबाही गर्ने

विमानस्थलको फोहोर विराटनगर महानगरपालिकाले नउठाउने निर्णय गरेको छ। कर नतिरेको भन्दै महानगरपालिकाले बुधबारदेखि विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको हो। करका दायरमा नआएका महानगरपालिकाभित्रका संस्थानहरुलाई करको दायरमा आएर कर बुझाउन पत्राचार

गगन थापामाथि बालेन शाहको कडा प्रहार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि कटाक्ष प्रहार गरेका छन् । उनले महानगरभित्र नेपाली कांग्रेसको कुनै पनि भ्रातृ संगठन नरहेको ‘घोषणा’ गर्दै गगन थापाको

ललिता निवास प्रकरणको नयाँ पाटो- कर्मचारीले यसरी लिन्थे घुसबापत जग्गा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले केहि दिनअघि भाटभटेनीका मालिकसहित ७ जनालाई पक्राउ गरेपछि बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको चर्चा चुलिएको छ । सरकारको स्वामित्वमा रहेको ललिता निवासको एक

सरकारसँग सेटिङ गरेका बाहेक अन्य व्यवसायी संकटमा छन्- केपी ओली

चितवन । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक अन्य व्यवसायीहरु संकटमा परेको बताएका छन् । असार १५ को राष्ट्रिय धान दिवस मनाउन चितवन

बालुवाटार प्रकरण- बाबुराम भट्टराई र माधब नेपालमाथिको मुद्दा किन भएन सुनुवाई ?

ललिता निवास प्रकरणमा दुई जना पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधब नेपालमाथि मुद्दा चलाउन माग गर्दै परेको रिट अहिले कोमामा छ । २०७८ असोज १८ गते निर्णय सुनाउने पेशी तोक्न

१६ दिनसम्म संसदमा नाटक, आधा करोड बढी खर्च- बजेटमा कुनै संशोधन नहुने

काठमाडौँ- प्रतिनिधिसभामा १ सय १२ घण्टा छलफल गरेर सांसदहरूले बजेट संशोधनको माग गरे पनि सरकारले बुधबार जस्ताको तस्तै पारित गर्ने तयारी गरेको छ । १६ दिनसम्म भएको छलफलमा भाग लिने

अभियुक्त जोगाउन प्रतिवादी वकिलका अचम्मका तर्क

नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस भइरहँदा प्रतिवादीका वकिलले अचम्मका तर्क गर्न थालेका छन्। टोपबहादुरका बाबुछोरादेखि अन्य थुप्रैलाई रकम दिएको उल्लेख भएको सानु भण्डारीको डायरीमा केन्द्रित बनेर बहस चलिरहेको छ। शरणार्थी

गाउँपालिका अध्यक्षका छोराले कर्मचारी कुटेपछि कामकाज ठप्प

प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलनले कर्मचारीमाथि हातपात गरेको भन्दै कर्मचारीहरुले कामकाज ठप्प पारेका छन्। बुधबार ३५ जनाभन्दा बढी कर्मचारीको भेलाले अध्यक्षका छोरालाई कारबाही माग गर्दै अत्यावश्यक बाहेकका

मन्त्रिपरिषद् हेरफेरको तयारी, माओवादीले मन्त्रालय गुमाउने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका छन्। आफ्नो पहिलो भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन्। सरकारलाई समर्थन गरिरहेको सके राउत नेतृत्वको जनमत