राजनीति Archives - Page 2 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

आज राष्ट्रिय शोक, मृतकका परिवारलाई १० लाख रुपैयाँ

काठमाडौं । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा प्यालेस्टाइनको विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएपछि नेपाल सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्

महेश बस्नेतले भने- दुर्गा प्रसाईंलाई युवाले तह लगाए

नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईंलाई ‘युवाले तह लगाएको’ टिप्पणी गरेका छन्। प्रसाईंलाई केही व्यक्तिहरूले कालो मोसो दलेपछि उनले यस्तो टिप्पणी गरेका हुन्। सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार

नेताहरूले राष्ट्रपति प्रयोग गरेर कैदमा आममाफी दिनु गलत हो- विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताएका छन् । कांग्रेस झापाको जिल्ला सम्मेलनलाई आज दिउँसो सम्बोधन

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, राजीनामा दिने सम्भावना बढी

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज

एमाले कर्णाली प्रदेशको कमाण्ड गुलाबजंग शाहलाई

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनामा अध्यक्षका प्रतिस्पर्धी मीनबहादुर शाही र प्रकाश रोकायालाई हराउँदै शाह निर्वाचित भएका हुन् । शाहले

घनश्याम खतिवडा बने एमाले कोशी प्रदेश अध्यक्ष

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा विजयी भएका छन् । गए राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् । खतिवडाले ५१२

भक्तपुरमा पूर्वराजाको वाहवाही

भक्तपुरमा पूर्वराजा ज्ञानेन्द्र शाहको आइतबार भव्य स्वागत भएको छ। भक्तपुरको दरबार स्क्वायरस्थित तलेजु भवानीको दर्शन गर्न र पाँच तल्ले मन्दिरस्थित भैरवनाथको दर्शन गर्न उनी दिउँसो ३ बजे भक्तपुर पुगेका थिए।

कांग्रेस नेतालाई त्रास- गठबन्धन भत्किए नयाँ दलले सिध्याउँछन्

काठमाडौँ- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन भत्किए नयाँ दलले सिध्याउने बताएका छन् । उनले आगामी पाँच वर्षसम्म वर्तमान सत्ता गठबन्धनकै निरन्तरता हुनुपर्ने बताएका छन् । कार्कीले देशमा राजनीतिक उतारचढाव

सहमतिप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरू फेरि आन्दोलनमा

काठमाडौँ । सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका छन् । शुक्रबार साँझ नेपाल राहत शिक्षक केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै

ओलीले भने- यत्तिकै सडकमा आन्दोलन गरेका होइनन्, शिक्षकलाई नधम्क्याउ

दमक– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलनको समस्यालाई वार्ताबाट समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्। पार्टी निकट राष्ट्रिय युवासंघ दमक नगर कमिटीले बिहीबार आयोजना गरेको

आन्दोलित शिक्षकहरू र सरकारबीचको वार्ता सहमति नजिक

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरु र सरकारबीच दोस्रो चरणको वार्ता भएको छ। बिहिबार सिंहदरबारमा सरकारका चारजना मन्त्रीसहितको टोली र आन्लोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघबीच वार्ता भएको हो। वार्तामा

देशभरका हजारौँ शिक्षकहरू काठमाडौंको सडकमा

काठमाडौं । नेपाल शिक्षक महासंघ संघीय संसदमा दर्ता भएको शिक्षा विधेयकको विरोध गर्दै आज पनि सडकमा उत्रिएको छ । बुधबारदेखि बृहत आन्दोलन सुरु गरेका शिक्षकहरुले बिहीबार देशभरिका सामुदायिक विद्यालय बन्द