पाँच दलीय गठबन्धन होइन पाँच वटा अलच्छिन हुन्:
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई पाँच वटा अलच्छिन भएको बताएका छन्। सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रममा सम्बोधन गर्दै उनले गठबन्धनप्रति आक्रोश व्यक्त गरेका हुन्।












