वर्षमान पुनले रोकेपछि माओवादीको बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता वर्षमान पुनको आग्रहमा पदाधिकारी चयन नभएको बताएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि अन्य पदाधिकारीबारे












