राजनीति Archives - Page 280 of 762 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

माओवादीका पूर्व सांसद नै एमालेमा प्रवेश

काठमाडौं- नेकपा माओवादी केन्द्र पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद छिमी दोर्ची लामा एमालेमा प्रवेश गरेका छन् । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा पहिलो संविधानसभामा हुम्लाबाट

प्रचण्डले कम्युनिस्ट समाप्त पार्न कसम खाएका छन्: केपी ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको दाबी गरेका छन्। बुधबार बालकोटमा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य

संकटमा विनोद चौधरी

काठमाडौ- नेपाली कांग्रेसको केन्द्रीय सदस्य जितेका अर्बपति विनोद चौधरीविरुद्ध उजुरी परेको छ। मधेसी कोटाबाट जितेका चौधरीविरुद्ध उजुरी परेको हो। चौधरीविरुद्ध कांग्रेसको चौधौँ महाधिवेशनका क्रममा मधेसी कोटामा प्रतिस्पर्धा गरेका नेता डा.

पद छाडेको महिनौ बित्दा पनि सरकारी गाडीमा मोज गर्दै शेरधन राई

मोरङ- प्रदेशमा आफूपछि दुईजना मुख्यमन्त्री फेरिसक्दा पनि प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छैनन् । राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको को१झ ५६५ नम्बरको गाडी मुख्यमन्त्रीबाट

कमल थापाले छोडे राजतन्त्रको मुद्दा, अब छुट्टै अभियान चलाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा अभियान सुरु गर्न लागेको भन्दै पार्टीका अन्य नेताहरूसँग सहयोग मागेका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र पूर्वराजा

रामचन्द्र पौडेलको पद खोसियो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बसेको छ । बुधबार सिंहदरबार अगाडिको बसेरा होटलमा नेता शेखर कोइरालाले आफूनिकट नेतारकार्यकर्तासँग छलफल गरेका हुन् । छलफलमा उपसभापति धनराज गुरूङ, उपसभापतिमा पराजित

दासत्व स्वीकार गरेर एमसीसीको सहयोग लिन्नौँ: महामन्त्री शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताएका छन्। आज गृह जिल्ला झापाको मेचीनगरमा पार्टीको १ नं क्षेत्रीय समितिले

‘फेरि देश घुम्दैछु, कार्यकर्ताको शिर झुक्न दिन्न’

काठमाडौं- कांग्रेस नेता शेखर कोइरालाले तीन तहको निर्वाचनका सन्दर्भमा फेरि देश दौडाहा गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आफ्नो समूहको भेला गरेका छन् । कोइरालाले बोलाएको यो भेलामा यसअघिको पौडेल

शेखरले देउवालाई दिए पार्टी दुर्घटना हुनसक्ने संदेश

काठमाडौँ- कांग्रेस नेता शेखर कोइरालाले बुधबार काठमाडौंमा आफ्नो समूहको भेला गरेका छन् । कोइरालाले बोलाएको यो भेलामा यसअघिको पौडेल समूहका नेता रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंहबाहेक सबैजसो नेताहरू

एमालेले राप्रपासँग गठबन्धन गर्ने

काठमाडौं- प्रमुख विपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहकार्य गर्ने भएको छ । राष्ट्रियसभा निर्वाचनमा एक्लो बनेपछि एमालेले राप्रपासँग सहकार्य गर्ने भएको हो । राष्ट्रियसभा निर्वाचनमा निर्णायक मतभार बोकेको

देउवाको दूत बनेर ओली भेट्न पुगे रामचन्द्र, ओलीले पोखे गुनासो

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न उनकै निवास बालकोट पुगेका छन् । वरिष्ठ नेता पौडेल बुधबार साँझ ओली निवास बालकोट पुगेर

न्याय माग्दै मिलन पाण्डे सर्वोच्च अदालतमा

विवेकशील साझा पार्टीका तत्कालीन संयोजक मिलन पाण्डे सर्वोच्च अदालत जाने भएका छन्। पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले किर्ते माइन्युट पेश गरेका दाबी गर्दै पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने