राजनीति Archives - Page 266 of 761 - Himal Post Himal Post
  • ९ पुष २०८२, बुधबार
  •      Wed Dec 24 2025
Logo

सरकारले भन्यो: सर्वदलीय बैठक बोलाइएको छैन, बाहिर भएको

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि सर्वदलीय बैठक बोलाएको समाचारहरु आइरहेका

प्रचण्डको योजना नै संविधानविपरीत

काठमाडौं । प्रतिनिधिसभाले पाँच वर्ष कार्यकाल पूरा नगरी अर्को निर्वाचन गर्नु संविधानविपरीत हुने वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बताएका छन् । वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्ताव संविधानसंवत्

नेपाल वायुसेवा निगमभित्र ‘फायर’ खोल्दै मन्त्री आले

काठमाडौं । बतास समूहको पञ्जाबाट नारायणहिटी दरबार संग्राहलय जोगाएका पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगममा फायर खोल्ने भएका छन् । वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका समूहलाई कारबाही

अर्ली इलेक्सन नहुने, ‘ब्याक’ भए प्रचण्ड

काठमाडौं । तत्कालका लागि अर्ली इलेक्सनको सम्भावना टरेको छ । शुक्रबार बसेको सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु अर्ली इलेक्सनको प्रस्तावबाट पछि हटेका हुन् । अबको समयमा संविधान तथा कानुनी

यस्तो छ देउवाले राष्ट्रका नाममा गरेको सम्बोधन [पूर्णपाठ]

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले जनताको चासो सम्बोधन गरेको दाबी गरेका छन् । शुक्रवार अपराह्न ४ बजे देउवाले देशका नाममा सम्बोधन गरेका थिए । सम्बोधनका

मङ्सिरमा तीनै तहको एकैपटक निर्वाचन गर्ने निष्कर्षमा देउवा !

शुक्रवार देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्न सरकार प्रतिबद्ध भएको र सम्बन्धित निकायलाई त्यसको तयारी गर्नसमेत आग्रह गरे । आउँदो जेठदेखि स्थानीय तहका

चुनावसँग डराएको होइन, गठबन्धनको नियत ठिक छैन: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्ली इलेक्सनप्रति पार्टीको असहमति नभएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले नयाँ जनादेश एमालेको चाहना भए पनि विभिन्न वहनामा स्थानीय चुनाव समयमै

धेरै ‘टेक’ खाएपछि ढिलो भएको रहेछ देउवाको सम्बोधन

शुक्रवार अपराह्न ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने समाचार बालुवाटारबाट बाहिरिएसँगै सम्बोधन सुन्न सबै तम्तयार भएर बसे । कतिपय अनलाइन सञ्चारमाध्यमहरूले तीन बजे भन्दा पहिल्यै नेपाल टेलिभिजनबाट

मेलम्चीको पानी यसैवर्ष काठमाडौं ल्याउने देउवाको घोषणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्चीको पानी यसैवर्ष काठमाडौं आउने बताएका छन् । आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मेलम्चीको पानी यसै वर्ष ल्याउनका लागि कार्ययोजना अघि बढिरहेको जानकारी

एमालेले संसद पनि चल्न नदिने, ‘अर्ली इलेक्सन’ पनि हुन नदिने संकेत

काठमाडौं। एमाले उपमहासचिव विष्णु रिमालले वैशाखभित्र स्थानीय चुनाव नभए संविधान र कानून उल्लंघन हुने भन्दै अर्ली एलेक्सन हुन नदिने संकेत गरेका छन् । अर्ली इलेक्सन सर्वोच्च अदालतको फैसलाविपरीत हुने पनि

मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।गौर हत्याकाण्ड तत्कालीन ‍मधेशी जनाधिकार फोरमले घटाएको मन्त्री यादवले नै

महेश बस्नेतले मनोमानी गरेपछि युवा संघमा तनाव, चर्कियो विवाद

काठमाडौं । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालमा विवाद चर्किएको छ । संघभित्र विवाद चर्किएपछि असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गर्ने आन्तरिक तयारीमा जुटेका छन् । गत पुस