ओलीले भने – मेरो र देउवाको भेट भएपछि
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमसीसी संसद्बाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई वचन दिएको











