राजनीति Archives - Page 222 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

प्रचण्डमाथि माओवादीका तीन नेताको संयुक्त प्रहार

काठमाडौँ- नेकपा माओवादी केन्द्रका ३ नेताले एमसीसीबारे पार्टीले गरेको निर्णयमा सन्दर्भमा नोट अफ डिसेन्ट राखेका छन् । नेताहरू लीलामणि पोखरेल, देव गुरुङ र कृष्ण बहादुर महराले पार्टी कार्यालयमा केन्द्रीय समिति

राजनीतिमा प्रचण्ड युगको ‘अन्त्य’ !

प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने क्रममा आफ्नै पार्टीका नेताहरूको साथ नपाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक घेराबन्दीमा फँसेका छन् । सत्ता गठबन्धन टुट्ने र एमालेका

चुनावपछि मात्रै माओवादीका पदाधिकारी चयन गर्ने निर्णय

काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले निर्वाचनपछि मात्रै पार्टी पदाधिकारी चयन गर्ने भएको छ। माओवादीले घोषित स्थानीय तहको निर्वाचान सकेपछि मात्रै पदाधिकारी चयन गर्ने भएको हो । सोमबार पार्टी

प्रचण्डले गरे माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

नेकपा (माओवादी केन्द्र)को आइतबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । एमसीसी र पदाधिकारी चयनलगायतका विषयमा विवाद चुलिएपछि बैठक स्थगित भएको हो । माओवादी केन्द्रका एक नेताका अनुसार

थेग्नै नसकिने गरी केन्द्रीय कमिटीमा प्रश्न उठ्ने भएपछि अत्तालिए प्रचण्ड

संसदबाट व्याख्यात्मक घोषणा गरी अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्षमाथि पार्टीकै नेताहरूले सवाल खडा गरेका छन् । आफूमाथि थेग्नै नसकिने गरी प्रश्नहरूको वर्षा हुने भएपछि उनी

अर्थमन्त्रालय चलाउने क्षमता नपुगेको भन्दै जनार्दनको कुर्ची खोस्ने तयारीमा देउवा

अर्थमन्त्री जनार्दन शर्माको कार्यशैलीप्रति प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुष्ट बनेका छन् । अर्थतन्त्र सुधारका काम गर्न नसकेको र संकटकालीन अर्थतन्त्र माथि उठाउन कुनै चिन्ता नलिएको भन्दै प्रधानमन्त्री देउवाले आफू निकटहरूसँग असन्तुष्टि जाहेर गर्न थालेका

पार्टीमा विद्रोह हुन लागेपछि प्रचण्डले बोलाए माओवादीको आकस्मिक बैठक

काठमाडौं : नेकपा(माओवादी केन्द्र) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदनको पक्षमा उभिएपछि पार्टीभित्र तीव्र विवादको समाधानका लागि माओवादीले केन्द्रीय समितिको बैठक बोलाएको हो। पार्टीका नेताहरूले

माओवादी छोड्ने तयारीमा नारायणकाजी

काठमाडौं । एमसीसी अनुमोदन सम्बन्धमा पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग असन्तुष्ट

रावलले फर्काए ओलीलाई जवाफ, कारबाही गर्ने तयारीमा ओली

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप नै उभिएको बताएका छन्। आइतबार एमालेले संसद अवरूद्ध गरिरहँदा रावलले एमसिसीबारे छलफलमा भाग लिएका थिए। पार्टीका अन्य सांसदले बैठक अवरूद्ध गरिरहँदा

विप्‍लवसँग नारायणकाजीले भने: प्रचण्डले धोका दिए, माओवादीमा बस्न गाह्रो भयो

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजीले सहमतिबीच माओवादीमा बस्न गाह्रो हुने बताएका छन् । एमसीसी अनुमोदनपछि अध्यक्ष प्रचण्‍डसँग असन्तुष्‍ट रहेका नेता श्रेष्‍ठले नेकपा महासचिव विप्लवसँगको भेटमा माओवादीमा बस्न गाह्रो

एमसीसीमा देउवासँग प्रचण्डको ‘ठूलो राजनीतिक लेनदेन’ भएको आशंका !

एमसीसीबाट सबैभन्दा ठूलो राजनीतिक लाभ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिन सफल भएका छन् । नेपाली काँग्रेस कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा उभिएसँगै प्रचण्डले राजनीतिक लेनदेनका लागि

एमालेले संसद अवरोध कायमै राख्ने, भीम रावलले भने एमसीसीको विपक्षमा भोट हाल्ने

नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा मतदान गर्ने भएका छन् । एमालेले भने यसअघि झैं सदन अवरोधलाई जारी राख्ने भएको छ । रावलले आफ्नो यसअघिको