राजनीति Archives - Page 220 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

संसदमा १८७ दिन एमालेको तमासा, बन्यो नयाँ रेकर्ड

काठमाडौँ- संसदीय इतिहासमा नै पहिलो पटक कुनै पनि नयाँ विधेयक दर्ता नगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसद्‌को अधिवेशन अन्त्य गरेको छ । २८ मंसिरमा सुरु भई मंगलबार अन्त्य भएको

संसद अधिवेशन अन्त्य गरेपछि एमालेले डाक्यो आकस्मिक बैठक

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले ससंदीय दलको बैठक आह्वान गरेको छ। संसद अधिवेशन अन्त्य गर्ने निर्णय भएको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो। बैठक नयाँबानेश्वरमा

ओलीले एक्लै चुनाव जित्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई निर्वाचनमा आफ्नो दल एक्लैले पराजित गर्ने बताएका छन्। पार्टीनिकट महिलाको संगठन अनेम संघको पूर्ण बैठकलाई मंगलबार सम्बोधन गर्दै

घनश्याम भुसालमाथि खनिए केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नमिले सर्वनाश हुने भनी आफ्नै पार्टीका नेता पछिल्लो अभिव्यक्तिप्रति व्यंग्य गरेका छन् । भुसालले कम्युनिष्ट पार्टीहरू आउने स्थानीय चुनावमै मिल्नुपर्ने बताएका

भीम रावलले प्रधानमन्त्री देउवालाई ‘दिमाग खुस्केको’ भनेपछि…

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमाले नेता भीम रावलले जवाफ फर्काएका छन्। एमसीसीका विषयमा आफूलाई दुई जिब्रे कुरा गरेको प्रधानमन्त्रीको अभिव्यक्तिलाई आपत्ति जनाउँदै उनले जवाफ फर्काएका हुन्। ‘प्रम देउवाले भीम

प्रकाश सपुतको गीतबारे प्रचण्डले मुख खोले

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतले गाएको ‘पिर’ नामक गीत सुनेर कसैले पनि आवेगमा आउन नहुने बताएका छन् । सोमबार धनगढी पुगेका प्रचण्डले भने, ‘सर्जकले विभिन्न विषयलाई लिएर गीत,

कांग्रेसले मन जितेपछि मात्र मत जित्छ – महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा लागेको बताएका छन्। नेपाली कांग्रेसले स्थानीय निर्वाचनलक्षित एकमहिने अभियानको अघिल्लो दिन कञ्चनपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना

चुनाव प्रचार-प्रसार अभियानमा गठबन्धनको विरोध नगर्न देउवाको निर्देशन

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय

पार्टीका महत्त्वपूर्ण निर्णयमा हामीलाई सामेल गराइएन – महर

पार्टीको महत्वपूर्ण विषयको निर्णय प्रक्रियामा सहभागी नगराएको भन्दै नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका छन् । स्थानीय निर्वाचन लक्षित प्रचार अभियानको निर्णय गर्दा आफूहरुको धारणा समेत नसुनिएको केन्द्रीय सदस्य

महाभियोग फेल भएर चोलेन्द्र पुन अदालत फर्के नयाँ ‘वितण्डा’ हुने  

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा २१ वटा संगीन आरोपसहित दर्ता भएको महाभियोग प्रस्तावमाथि कारबाही सुरु भएको छ । राणामाथि छानबिन गर्न प्रतिनिधि सभाले आइतबार ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन

कांग्रेसलाई जिताउन शंकर पोखरेलले माग्न थाले भोट

विराटनगर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका लागि भोट मागेका छन् । एमालेका प्रभावशाली नेता मानिएका पोखरेलले आगामी निर्वाचनमा अन्य पार्टीलाई भोट नै हाल्न नपर्ने बताएका हुन् । उनले

कांग्रेस केन्द्रीय समिति बैठक जारी, सभापतिलाई निर्वाचन केन्द्रित ब्रिफिङ

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा शुरु भएको छ। ’गाउँ जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका लागि काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक बसेको हो। बैठक आसन्न स्थानीय निर्वाचन केन्द्रित