राजनीति Archives - Page 173 of 761 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

सानीभेरी १ मा माओवादी केन्द्रको प्यानल नै विजयी

सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । ५ सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन् । कांग्रेसका खले पुनलाई

मतगणना सुरू भएका काठमाडौंका सबै पालिकामा एमाले अगाडी

काठमाडौंका मतगणना भैरहेका तीनवटै नगरपालिकामा एमालेले अग्रता लिएको छ । शंखरापुर,गोकर्णेश्वर र बुढानिलकण्ठमा एमालेका मेयर उपमेयरका उम्मेदवार अगाडि छन् । गोकर्णेश्वरमा एमालेका उम्मेदवार उद्धब विष्टले ५५० मतसहित अग्रता लिँदा कांग्रेसका

रौतहटको गौरमा एकीकृत समाजवादीको अग्रता

माधव कुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीले अग्रता लिएको छ । गौर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार शम्भु यादवले १५ मत पाएका छन् । यादवलाई पछ्याएका लोकतान्त्रिक समाजवादीका

पाँच पालिकाको नतिजा- एमाले र नेकपा (एस) दुई/दुई, कांग्रेस एक ठाउँमा मात्रै विजयी

स्थानीय तहको चुनावमा निर्विरोध भएकासहित पाँच पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमाले र एकीकृत समाजवादीले दुई/दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ । एमाले :मनाङको

ओलीले भने- गठबन्धनले धाँधली गर्‍यो, पुनः मतदान गरौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न मतदान केन्द्रमा सत्ताको दुरुपयोग गरेर हिंसा भड्काउने काम भएको भन्दै फेरि मतदान गर्न माग गरेका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत मतदानपछि शुक्रबार साँझ

तेह्रथुममा कांग्रेसको अग्रता, एमाले धेरै पछाडी

तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । कांग्रेसका मेयर उम्मेदवार अर्जुन मावोहाङ प्रारम्भीक गणनामा पहिलो स्थानमा छन् । उनले १२० मत ल्याएका छन् । यस्तै एमालेका

भक्तपुरमा पनि कांग्रेसले नै लियो ठुलो अग्रता

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । ४ सय मतगणना हुँदा कांग्रेसले अग्रता बनाएको छ । कांग्रेसका मेयर उम्मेदवार सुरेन्द्र श्रेष्‍ठ २१७ भोटका साथ अगाडि छन् भने

कांग्रेसबाट निर्वाचित हुने वडाध्यक्ष २० पुगे, यस्तो छ सूची

स्थानीय तह निर्वाचनको मतपरिणाम आउन सुरू गरेको छ । नेपाली कांग्रेसले हालसम्म २० वटा वडाध्यक्ष जितेको छ । प्राप्त विवरणअनुसार कांग्रेसले मनाङ, मुस्ताङ, नुवाकोटलगायतका जिल्लामा गरी २० वटा वडाध्यक्षमा जितेकाे

दार्चुला दुहुँमा पनि कांग्रेस अगाडी, राप्रपा तेस्रो

दार्चुलाको दुहुँ गाउँपालिकाको मतगणना भैरहेको छ । २०० मतगणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ । मतपरिणाम अनुसार कांग्रेस र एमालेको टक्कर देखिएको छ । अध्यक्षका कांग्रेस उम्मेदवार पुलेन्द्रबहादुर कार्कीले

मध्यरातमा निर्वाचन आयोगमाथि बालेन शाहले गरे यस्तो शंका

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले मतगणनामा प्रतिनिधि राख्न नदिएको भन्दै आपत्ति जनाएका छन्। उनले मध्यराति सामाजिक सञ्जालमार्फत् आफत्ति जनाएका हुन्। ‘५ जना स्वतन्त्रको एक जना साझा प्रतिनिधि भन्ने

एमालेबाट निर्वाचित हुने वडाअध्यक्ष २० पुगे, यस्तो छ सूची

अहिलेसम्म आएको मतपरिणामको नतिजाअनुसार २० वटा वडाअध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा २/२ जना एमालेका उम्मेदवार निर्वाचित हुँदा वडाअध्यक्ष २० पुगेका हुन् । यसअघि एमालेबाट

बुटवल उपमहानगरमा मतगणना सुरू गर्ने तयारी

बुटवल- बुटवल उपमहानगरपालिकामा मतगणना सुरू गर्ने तयारी गरिएको छ । मतदान अधिकृतका अनुसार केहीबेरमा मतगणना सुरू हुनेछ । शुक्रबार रातिबाट नै मतगणना सुरू गर्ने सहमति भएकाले अहिले नै गणना सुरू