देउवालाई भेटेलगत्तै राष्ट्रपतिले एमालेका नेताहरूलाई छलफलमा बोलाइन्
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुलाई छलफलका लागि बोलाएकी छन् । प्रधानमन्त्रीसँग भेटवार्तालगत्तै उनले एमालेका नेताहरूलाई शीतल निवास बोलाएकी हुन्। समसामायिक विषयमा












