राजनीति Archives - Page 110 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सर्वोच्च अदालतसँग ‘फायर’ भए कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‘गाई’ चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । तर, अदालतको फैसलालाई मान्ने उनको भनाइ छ ।

प्रचण्डले प्रधानमन्त्री मागेपछि नेताहरू ‘सरप्राइज’- गठबन्धनको भविष्य अँध्यारोतर्फ

काठमाडौं- सत्ता गठबन्धनमा सिट बाँडफाँटको किचलो भैरहेका बेला ‘प्रधानमन्त्री पद’ बार्गेनिङको ‘इन्ट्री’ भएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न महाभारत भैरहेका बेला अर्को चुनौतीपूर्ण विषयले ‘इन्ट्री’

चर्को आलोचना भएपछि संसद्को कार्यकाल थप्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं- चर्को आलोचना र विवादित भएपछि सरकार आफ्नै निर्णयबाट पछि हटेको छ । आउँदो संसद्को पहिलो बैठक बस्नुअघिसम्म अहिलेकै प्रतिनिधि सभा र प्रदेश सभालाई निरन्तरता दिने निर्णयबाट सरकार पछि हटेको

कमल थापाका कारण निर्वाचन आयोग तनावमा

काठमाडौं- कमल थापाका कारण निर्वाचन आयोगको काम कारबाहीमा ढिलाई भएको छ । थापा नेतृत्वको राप्रपा नेपालको चुनाव चिह्न टुंगो नलाग्दा आसन्न निर्वाचनको काम नै ढिलाई भैरहेको बताइएको छ । निर्वाचन

संसद बैठकमा गणपूरक संख्या नै पुगेन- स्थगित भयो बैठक

काठमाडौं- प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । केही नेपाल

माओवादीबाट उम्मेदवार बन्न ४ मापदण्ड, महिलालाई बढी प्रार्थमिकता

काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि उम्मेदवारी मापदण्ड तयार पारेको छ। मापदण्ड अनुसार महिलाले बढी प्रार्थमिकता पाउने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

अनुहार महेश र दीपशिखाको: भिडन्त ओली र प्रचण्डको

काठमाडौं- निर्वाचनको मिति नजिकिँदै जाँदा कतिपय स्थानमा भिड्ने नेताहरूको कारण निर्वाचन थप रोचक बन्ने देखिएको छ । भक्तपुर क्षेत्र नम्बर २ मा पनि यो पटककको निर्वाचनमा फरक दृश्य देखिने पक्का

चोलेन्द्रको मानसिक स्वास्थ्यबारे संसदमै उठ्यो प्रश्न

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मानसिक स्वास्थ्य जाँच गर्न माग गरेका छन्। महाभियोग सिफारिस समितिले राणाको बयान लिइरहेको छ। यसअघि तीन दिनसम्म लिइएको

संघीय संसदको कार्यकालबारे गगन थापाले ल्याए यस्तो प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच्नुपर्ने बताएका छन् । मंगलबार

‘मध्यराति संसद विघटन गर्ने, अहिले त्यही सांसद पदको लागि भोट माग्दै हिँड्ने ?’

काठमाडौं- प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि दफावार छलफल भइरहेको छ । सो क्रममा संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरु बोलिरहेका छन् । जसअनुसार एमालेका शेरबहादुर

गठबन्धन तोडिने माधव नेपालको संकेत

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोडिने संकेत गरेका छन् । उनले गठबन्धन भित्र भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताए । अध्यक्ष

महत्वपूर्ण निर्णय लिने झाँक्रीको संकेत, योगेश भट्टराईको अभाव खड्कियो

पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले महत्वपूर्ण निर्णय लिने संकेत गरेकी छन् । उनले महत्वपूर्ण निर्णय लिने बेला आफ्ना पूर्वसहकर्मी एमाले नेता योगेश भट्टराईलाई सम्झेकी छन् । सोमबार