पक्राउ पुर्जी जारी हुँदैमा निलम्बनमा पर्दैनन् सांसद, फेरिएको
काठमाडौं- नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा अदालतले बहालवाला सांसदलाई नै अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएसँगै उनीहरूको पदीय अवस्थाबारे पुनः बहस सुरु भएको छ।












