रविले प्रचण्डलाई भने- नागरिकका समस्या पञ्छाएर गलत निर्णय
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् । भेटमा प्रचण्डले उपचुनावमा विजयी भएकोमा











