राजनीति Archives - Page 11 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मोबाइल अफ गरेर टोपबहादुर फरार

नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझी मोबाइल अफ गरेर फरार भएका छन् । बुधबार रातिबाट उनी सम्पर्कमा नभएको प्रहरी उच्च स्रोतले बताएका छ। नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेकाे प्रकरणमा मुछिएका

कांग्रेसकै नेता भन्छन्- केही दिनमा गगन प्रधानमन्त्री बने आश्चर्य नमाने हुन्छ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सकेसम्म नयाँ गठबन्धन बनाएर सरकार परिवर्तन गर्न अन्य विकल्पको खोजीमा लागेका छन् । आफैले समर्थन जुटाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएका

देउवाले धोका दिएपछि कांग्रेसमा गम्भीर लफडा सुरु

काठमाडौँ – नेपाली कांग्रेसमा फेरि लफडा सुरू भएको छ । सभापति शेरबहादुर देउवाले धोका दिएपछि गम्भीर लफडा सुरु भएको छ । देउवाले नयाँ बनाउने तीन मन्त्रीको नाम मागेर दुई जनालाई

नेवानिका अध्यक्ष अधिकारीमाथि कारबाही

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कारबाही गर्ने अन्तिम तयारी गरेको छ । प्राधिकरणले उनलाई प्रक्रिया पुर्याउन स्पष्टीकरण सोधेको छ। प्राधिकरणले तीन दिनभित्र आफैं

ड्रोन आक्रमण गरी पुटिनको हत्या प्रयास- रुसद्वारा विश्वयुद्धको चेतावनी

रुसले बुधबार ड्रोन आक्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयास भएको दाबी गरेको छ । युक्रेनविरुद्ध युद्ध सुरु भएयता पहिलोपटक रुसले राष्ट्रपतिको हत्या प्रयासजस्तो गम्भीर आक्रमण पछाडि कीभको हात भएको

नवनियुक्त तीन मन्त्रीको आज शपथग्रहण

काठमाडौं- नवनियुक्त तीन मन्त्रीहरूले आज शपथग्रहण गर्ने भएका छन्। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा कानुन, न्याय

विमानस्थल हिँडेका टोपबहादुर बिचैमा गायव

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी हुन पुगेका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी विलखबन्दमा परे । आफैले चुनाव जितेको जिल्लाको कार्यक्रममा विशेष

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण र अख्तियार प्रमुख राई पनि तानिए

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा नेतादेखि कर्मचारीका उच्चपदस्थ पक्राउ पर्न थालेपछि यो प्रकरण उत्कर्षमा पुगेको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित

टोपबहादुरले भने- डेढ करोडको चेक साटेको छैन

नेकपा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफूले डेढ करोडको चेक नासातेको बताएका छन् । आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि रायमाझीले यस्तो बताएका हुन् । उनले नेपाली नागरिकलाई नक्कली भुटानी

टोपबहादुर रायमाझी र उनका छोरा फरार

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा पूर्वमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीको पनि संलग्नता पुष्टि भएको छ। त्यससँगै जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ पुर्जी जारी गरी प्रहरीले

तत्कालीन गृहमन्त्री बादलका छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी

काठमाडौं- तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहको खोजी गरिरहेको प्रहरीले

पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर रायमाझी सम्पर्क बिहीन

काठमाडौं- नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहको खोजी गरिरहेको प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका बाबुछोरालाई पक्राउका लागि खोजी सुरू गरेको छ । प्रहरीले पक्राउ पुर्जी जारी