ओलीले भने- टोपबहादुर फसेका हुन् की फसाइएको हो अध्ययन हुन्छ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

ओलीले भने- टोपबहादुर फसेका हुन् की फसाइएको हो अध्ययन हुन्छ



काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा पार्टीले अध्ययन गरिरहेको बताएका छन् ।

पार्टीका सचिव टोपबहादुर रायमाझी नै तानिएपछि ओलीले यस विषयमा पार्टीले अध्ययन गरिरहेको बताएका हुन् ।

‘तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौँ’, बिहीबार ओलीले सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि भने ।