अन्तराष्ट्रिय Archives - Page 99 of 206 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अचम्मको तथ्य : भारतीय प्रधानमन्त्री मोदीकै नागरिकता छैन

एजेन्सी- सुन्दा अचम्म लाग्न सक्छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘नागरिकता’ प्रमाणपत्र छैन भन्दा। तर, प्रधानमन्त्री मोदीको सचिवालयले यही ढाँचाको जवाफ दिएको छ। सन् २०२० जनवरी १७ मा नयाँ दिल्लीका शुभशङ्कर

कोरोना संक्रमण: अमेरिकाको अवस्था झनै गम्भीर

एजेन्सी- कोरोना संक्रमणका कारण अमेरिकाको अवस्था झनै गम्भीर देखिएको छ । सङ्क्रमणका बिरामी भटाभट भेटिन थालेपछि अवस्था गम्भीर बनेको सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्क टाइम्सका अनुसार सिटलका एक ७० वर्षीय

सवारी चाप बढेपछि लक्जमबर्गमा सार्वजनिक यातायात नि: शुल्क

एजेन्सी- लक्जम्बर्ग आफ्ना सबै नागरिकलाई नि:शुल्क सार्वजनिक यातायात प्रदान गर्ने संसारकै पहिलो देश बनेको छ । फेब्रुअरी २९ देखि लक्जमबर्ग सबै नागरिकका लागि सार्वजनिक यातायात नि:शुल्क प्रदान गर्ने पहिलो देश

भारतमा अलोकप्रिय बन्दै अमित शाह

एजेन्सी– भारतीय जनता पार्टीका पूर्वअध्यक्ष तथा गृहमन्त्री अमित शाहको लोकप्रियता भारतमा निकै घटेको छ । संसदमा नागरिकता संशोधन कानुन पारित भएपछि पहिलो पटक आइतबार कोलकाता जान लागेका अमित शाहको विरोध

डोनाल्ड ट्रम्पले भने: नरेन्द्र मोदी महान व्यक्ति रहेछन

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरी एक पटक प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । दक्षिणपूर्वी अमेरिकी राज्य दक्षिण क्यारोलिनाको एक र्यालीलाई सम्बोधन गर्दै मोदी महान व्यक्ति भएको बताएका

अस्ट्रेलियामा पनि कोरोनाको त्रास

एजेन्सी- अस्ट्रेलियामा पनि कोरोनाभाइरसको ठुलो प्रभाव देखिएको छ । त्यहाँका स्थानीय संचारमाध्यमका अनुसार एक व्यक्तिको ज्यान गएको छ। कोरानाभाइरसको संक्रमणबाट पश्चिम अस्ट्रोयाका एक ७८ वर्षिय वृद्धको उपचारका क्रममा निधन भएको

अमेरिका-तालिबान शान्ति सम्झौता: सबै विदेशी सेना फिर्ता

एजेन्सी- अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिबानबीच शान्ति सम्झौता भएको छ। दोहामा शनिबार भएको सम्झौता अनुसार अब अमेरिका र उसका सहयाेगी देशले १४ महीनामा अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता गर्नेछन्।

मलेसियाका नयाँ प्रधानमन्त्री बने मुहिदीन यासीन

एजेन्सी- मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहम्मद शाहले मुहिदीन यासीनलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। शनिबार दरबारबाट जारी विज्ञप्तिमा नयाँ प्रधानमन्त्रीमा यासीनलाई नियुक्त गरिएको र आइतबार शपथ हुने बताइएको छ।

इरानका सांसदको कोरोना सङ्क्रमणका कारण मृत्यु

एजेन्सी- इरानका सांसद मोहम्मद अलि रामजानी दास्तकको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । गतहप्ता मात्र इरानको सांसद बनेका मोहम्मद अलि रामजानी दास्तकको शनिबार मृत्यु भएको हो। कोरोनाभाइरस ‘कोभिद–१९’ ले

कन्हैया कुमार विरुद्ध राजद्रोहको मुद्दा: के होला अब ?

काठमाण्डौ – समाचार एजेन्सी पीटीआईका अनुसार अरविन्द केजरीवाल सरकारले कन्हैया कुमारविरुद्ध मुद्दा चलाउन अनुमति दिएको छ । शुक्रबार केजरीवाल नेतृत्वको दिल्ली सरकारले यसको अनुमति दिएको हो । सन् २०१६ फेब्रुअरी

श्रीलंका सरकारद्वारा एमसीसी सहायता फिर्ता गर्ने निर्णय

काठमाडौं- श्रीलंकाले पनि एमसीसी सहायता फिर्ता गर्ने भएको छ । श्रीलंकाकाे मन्त्रिपरिषदले अमेरिकी सहयाेग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्ने निर्णय गरेकाे हो । लामो समय बिबादित बनेको एमसीसी सम्झौता

इरानकी उपराष्ट्रपतिलाई कोरोना संक्रमण

एजेन्सी- विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस चीनमा कम हुँदै गएपनि अन्य देशमा भने खतराको घन्टी बजाएको छ । चीनपछि दक्षिण कोरिया र इरानमा कोरोनाभाइरसको संक्रमण उच्च देखिएको छ ।