रजनीकान्तले गरे मोदी सरकारको आलोचना
काठमाडौं- बलिउड सुपरस्टार रजनीकान्तले नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारको आलोचना गरेका छन्। केन्द्रीय राजधानी नयाँ दिल्लीमा चर्किएको हिंसात्मक आन्दोलनलाई लिएर रजनीकान्तले केन्द्र सरकारमाथि प्रश्न उठाएका हुन्। नागरिकता संशोधन ऐन र












