अन्तराष्ट्रिय Archives - Page 98 of 205 - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

श्रीलंकाली राष्ट्रपतिले गरे संसद् भङ्ग, मध्यावधि चुनाव घोषणा

काठमाडौं- श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले कार्यकाल सकिन छ महीनाअघि संसद भंग गरेका छन्। १९ फागुनमा संवैधानिक शक्ति प्रयोग गर्दै राष्ट्रपति राजापाक्षेले २५ अप्रिल (१३ वैशाख) मा नयाँ संसदीय निर्वाचन गर्ने

कोरोना सङ्क्रमण: विश्व स्वास्थ्य संगठन नै आत्तियो

काठमाडौं- अहिले विश्वभर फैलिरहेको कोरोना संक्रमणबाट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नै आत्तिएको छ। उसले यो संक्रमणले विश्वको अवस्था के हुने हो अनुमानै गर्न गाह्रो भएको बताएको हो। कोरोनाभाइरस संक्रमणका कारण

कोरोना सङ्क्रमण: अमेरिकामा मर्नेको संख्या बढ्यो

काठमाडौं- अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । वासिङ्टन राज्यमा सोमबार थप ४ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार

बेलायतका प्रधानमन्त्रीले श्रीमती छाडेर गर्लफ्रेन्डसँग इन्गेजमेन्ट

काठमाडौं – बेलायतका वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले गर्लफ्रेन्ड केरी साइमन्डसँग इन्गेजमेन्ट गरेका छन्। उनले शनिबार इन्स्टाग्राममार्फत आफूहरूको इन्गेजमेन्ट गरेको घोषणा गरेका हुन्। उनीहरू यसै वर्षको ग्रीष्मकालीन समयमा आमाबाबु बन्न लागेको

नरेन्द्र मोदीको एउटा ट्वीट, जसले विश्वभर तरङ्ग ल्यायो

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राति आठ बजेर ५६ मिनेटमा एउटा ट्वीट गरे, जसले दुनियाँलाई तरंगित पारिदिएको छ । उनले ट्वीटमा लेखेका छन्, ‘सोचिराखेको छु कि यस आइतबारबाट

नरेन्द्र मोदीले भने: सामाजिक सञ्जाल चलाउन बन्द गर्दैछु

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले चलाएका सबै सामाजिक सञ्जाल छाड्ने बताएका छन् । सोमबार ट्विटरमार्फत आफ्नो सामाजिक सञ्जाल छाड्ने धारणा लेख्दै भनेका छन्, ‘फेसबुक, ट्विटर, इन्स्टाग्राम र युट्युबमा रहेको

कोरियामा कोरोना फैलाएका चर्चका प्रमुखले घुँडा टेकेर मागे माफी

एजेन्सी– दक्षिण कोरियास्थित एक चर्चका प्रमुखले घुँडा टेक्दै माफि मागेका छन्। सिन्चियोन्जी चर्चका प्रमुख ली मान हिले दक्षिण कोरियामा कोरोना भाइरस फैलन जिम्मेवार रहेको स्विकार गर्दै पत्रकार सम्मेलनमा घुँडा टेकेर

भारतको संसदमा हंगामा

एजेन्सी– भारतीय संसदमा बजेट सत्रको दोस्रो चरणको सुरुवात सोमबार भएको छ । तर, संसदमा सोमबार हंगामा भयो । दिल्ली हिंसालाई लिएर भारतीय कांग्रेससहितका विपक्षी दलहरुले संसद परिसरमा नै विरोध प्रदर्शन

भारतमा थप दुई जनामा कोरोना सङ्क्रमण

काठमाडौं- भारतको नयाँ दिल्ली एक र तेलङ्गानामा एक व्यक्तिमा कोरोना भाइरस कोभिड-१९ को संक्रमण देखिएको छ। परीक्षणमा दुवैमा कोभिड- १९ पोजेटिभ देखिएको भारतीय प्रेस इन्फर्मेसन ब्युरोले जनाएको छ। दिल्लीमा कोरोना

अचम्मको तथ्य : भारतीय प्रधानमन्त्री मोदीकै नागरिकता छैन

एजेन्सी- सुन्दा अचम्म लाग्न सक्छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘नागरिकता’ प्रमाणपत्र छैन भन्दा। तर, प्रधानमन्त्री मोदीको सचिवालयले यही ढाँचाको जवाफ दिएको छ। सन् २०२० जनवरी १७ मा नयाँ दिल्लीका शुभशङ्कर

कोरोना संक्रमण: अमेरिकाको अवस्था झनै गम्भीर

एजेन्सी- कोरोना संक्रमणका कारण अमेरिकाको अवस्था झनै गम्भीर देखिएको छ । सङ्क्रमणका बिरामी भटाभट भेटिन थालेपछि अवस्था गम्भीर बनेको सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्क टाइम्सका अनुसार सिटलका एक ७० वर्षीय

सवारी चाप बढेपछि लक्जमबर्गमा सार्वजनिक यातायात नि: शुल्क

एजेन्सी- लक्जम्बर्ग आफ्ना सबै नागरिकलाई नि:शुल्क सार्वजनिक यातायात प्रदान गर्ने संसारकै पहिलो देश बनेको छ । फेब्रुअरी २९ देखि लक्जमबर्ग सबै नागरिकका लागि सार्वजनिक यातायात नि:शुल्क प्रदान गर्ने पहिलो देश