प्यालेस्टाइनकी बहादुर किशोरी: जोसँग डराउँछन् इजरायली सैनिक
एजेन्सी । प्यालेस्टाइनकी १६ वर्षीया एक किशोरी विश्वकै शक्तिशाली मानिने इजरायली सेनाका लागि टाउको दुखाईको विषय बनेकी छन् । अमेरिकाको साथ पाएको इजरायलले प्यालेस्टाइनमाथि निरन्तर ज्यादति गरिरहँदा ती किशोरी चुनौतिकारुपमा












