अन्तराष्ट्रिय Archives - Page 196 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

डुङ्गा पल्टिँदा ६ जना बालबालिकाको मृत्यु

नयाँ दिल्ली ।। दक्षिण भारतमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि छ जना बालबालिकाको मृत्यु भएको समाचार छ । यस दुर्घटनामा परी छ बालबालिकाको मृत्यु भएको छ भने,

क्रिशमशको अवसरमा ५२६ जना कैदीलाई आम माफी

श्रीलङ्काले ईसाइ धर्माबलम्बीहरुको महान पर्व क्रिशमशको दिन ५२६ जना कैदीलाई आम माफी दिएको छ । श्रीलङ्कामा बौद्ध धर्माबलम्बीहरुको बाहुल्यता रहेको छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले क्रिशमश दिवसको अवसरमा सोमबार

प्यालेस्टाइनकी बहादुर किशोरी: जोसँग डराउँछन् इजरायली सैनिक

एजेन्सी । प्यालेस्टाइनकी १६ वर्षीया एक किशोरी विश्वकै शक्तिशाली मानिने इजरायली सेनाका लागि टाउको दुखाईको विषय बनेकी छन् । अमेरिकाको साथ पाएको इजरायलले प्यालेस्टाइनमाथि निरन्तर ज्यादति गरिरहँदा ती किशोरी चुनौतिकारुपमा

बीहारका पूर्वमुख्यमन्त्री लालु यादव चारा घोटालामा दोषी !

नयाँ दिल्ली /ईन्द्र कमल जैरु  भारतको बीहार राज्यको बहुचर्चित चारा भ्रष्टाचार मामिलामा सीबीआईले बीहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई दोषी ठहर गरेको छ। चारा घोटाला भनेर चर्चित भ्रष्टाचार मामिलामा झारखण्डको राँचीस्थित

सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु

दक्षिण कोरिया- दक्षिण कोरियाको जेजनस्थित एक सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ। घटनामा १० जना घाइते भएका छन्। उक्त स्थान कोरियाको राजधानी सिओलबाट १ सय ६८ किलोमिटर

बलिउड नायिका मल्लिका शेरावतलाई भाडा तिर्न नसकेपछि घर मालिकले निकालिदियो !

मुम्बई (एजेन्सी)– बलिउड नायिका मल्लिका शेरावतको फेरि एक पल्ट चर्चा चुलिएको छ। तर, यति बेला उनी आफ्नो ‘हट’ छविको कारण नभई घरको भाडा तिर्न नसकेका कारण चर्चामा आएकी हुन्।पेरिसमा बस्दै

भ्रष्टाचार मुद्दामा उपराष्ट्रपतिलाई ६ वर्षको जेल सजाय

क्विटो (एजेन्सी) इक्वेडरको एक अदालतले उपराष्ट्रपति जर्ज ग्लासलाई भ्रष्टाचारको मुद्दामा ६ वर्षको जेल सजाय सुनाएको छ।ब्राजिलको एक निर्माण कम्पनी ओडेब्रेक्टसँग गैरकानुनी सम्बन्ध बनाएर भ्रष्टाचार गरेको भन्दै अदालतले उनलाई जेल सजाय

अमेरिकामा एकै परिवारका ३ नेपालीको मृत्यु !

अमेरिकाको टेक्सस स्थित फोर्टवर्थ सहरमा हिजो आइतबार साँझ स्थानिय समय अनुसार ८:१० मा सडक दुर्घटनामा परि एकै परिवारका ३ नेपालीको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

अमेरिकाको हाउसटन क्षेत्रमा शुक्रबार भएको गोली प्रहारमा तीन जनाको मृत्यु

एजेन्सी–अमेरिकी टेक्सास राज्यको हाउसटन क्षेत्रमा शुक्रबार भएको गोली प्रहारमा तीन व्यक्तिको मृत्यु भएको थियो ।  हाउसटउनको प्रमुख सहरबाट ३५ किलोमिटर उत्तरपश्चिममा पर्ने स्थानमा रहेको घरभित्र भएको गोली प्रहारमा परी तीन

भारतको दिल्लीमा भूकम्पको झट्का …..

नयाँ दिल्ली, मंसिर २०  भारतको राजधानी नयाँ दिल्ली र एनसीआरमा  बुधवार करिब ८ :५०  बजे  भूकम्पको झटका महसुस गरिएको छ । रिपोर्टका अनुसार, उत्तराखण्डलाई केन्द्रविन्दु बनाएको बताईएको छ । भूकम्पको

इजिप्टमा आतंककारी आक्रमण : मृत्यु हुनेको संख्या २३५ र घाइते १००

इजिप्ट, मंसिर ९ । इस्लामिक बिद्रोहीले इजिप्टको सिनाई प्रान्तको एक मस्जिदमा बम आक्रमण तथा अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या दुई सय ३५ पुगेको छ । इजिप्टको उत्तरी सिनाई प्रान्तमा

रामायण बनाउने रमानन्द सागरकी नातिनीको यो चर्तिकला (फोटोफिचर)

काठमाडौं, ८ मंसिर । धार्मिक सिरियल रामायणका निर्माता रमानन्द सागरकी नातिनीको सामाजिक सञ्जालमा भाइरल भइरहेका विकीनि अवतारको अहिले चर्चा बढेको छ । बलिउडमा आउँदै गरेका नयाँ अनुहारमा रहेका स्टारका सन्तानमा