अन्तराष्ट्रिय Archives - Page 197 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

राष्ट्रपतिविरुद्ध महाभियोगको ‘तयारी’

काठमाडौं- जिम्बाब्वेको सत्तारुढ दल जानु-पीएफले राष्ट्रपति रोबर्ट मुगाबेविरुद्ध आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार हातमा दिने लगायतका आरोपसहित महाभियोग प्रक्रिया बढाउने तयारी गरेको छ। महाभियोग प्रस्ताव मंगलवार संसद्‍मा पेश गर्न लागिएको छ।

टेक्ससमा गोली चल्दा २७ जनाको मृत्यु, २५ जना घाइते

टेक्सस/कात्तिक २०  टेक्ससको सदरल्याण्ड स्प्रिङ्सस्थित एउटा बाप्टिस्ट गिर्जाघरमा २७ जनाको ज्यान लिने गरी  हत्याकाण्ड भएको छ । उक्त हत्याकाण्डलाई टेक्सस गभर्नर ग्रेग एबटले राज्यकै इतिहासको सबैभन्दा खराब नंरसहार भनेका छन्

को हुन् किम जङ-अनकी श्रीमती ?

उत्तर कोरियाली नेता किम जङ-अनकी श्रीमतीको परिचयसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ किनकि त्यो प्रश्न रहस्यले घेरिएका किम जङ-अनसँग सम्बन्धित छ। किम जङ-अनका सन्तानको संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी

तालिवान कमाण्डरसहित चौध लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको बुर्का जिल्लामा भएको सुरक्षा कारबाहीमा परी तालिवानका एक मुख्य कमाण्डरसहित १४ जना मारिएका छन् । तालिवानका मुख्य कमाण्डर मुल्लाह अब्दुल वाहाबसहित १४ जना मारिएको बाघलान प्रान्तको प्रान्तीय प्रहरी

पत्याउनु हुन्छ ,एउटा राँगाको मूल्य ४० करोड

काठमाडौं, कात्तिक ११ । हरियाणाको झञ्जरमा चलिरहेको पशु मेलामा ल्याइएका मुर्रा नश्लका राँगाभैसीको चर्चा विश्वभर फैलिएको छ । गएको तीन दिनदेखि चलिरहेको मेलामा ल्याइएका राँगालगायतका अन्य पशुको मूल्यले विश्वका मंहगा

रुसमा शक्तिशाली मिसाइल परीक्षण, स्याटलाइटले पनि नभेट्ने

मस्को  । रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।तोपोल–एम नामक सो अन्तर–महाद्विपीय ब्याल्लिस्टिक क्षेप्यास्त्र (इन्टरकन्टिनेन्टल ब्याल्लिस्टिक मिसाइल-आइसिबिएम) रुसको काम्चत्का

ट्रम्पद्धारा अमेरिकामा जनस्वास्थ्य संकटकाल घोषणा

वासिङटन, ११ कात्तिक । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनताको जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको बताउदै जनस्वास्थ्य संकटकाल घोषणा गरेका छन्  । बिहीबार गरिएको यो घोषणासँगै जनस्वास्थ्यको समस्या अब बढ्न रोकिने अनको विश्वास छ

म्यान्चेस्टर सिटी र चेल्सी विजयी, म्यान्चेस्टर युनाइटेड पराजित

काठमाडौं, कात्तिक ५ । इंग्लिश प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्नलेलाई ३–० ले पराजित

ट्रक दुर्घटना : १० को मृत्यु, १२ घाइते

नयाँदिल्ली । भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् । माल बहाक ट्रक सडकमा गलत ठाँउबाट

मस्जीदमा आक्रमण, ३० को मृत्यु, ४५ बढी घाइते

काबुल। अफगानिस्तानको दुई ओटा मस्जीदमा भएको आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । अफगानिस्तानको राजधानी काबुल र पश्चिमी प्रान्तमा रहेका दुई ओटा मस्जीदमा शुक्रबार राती आत्मघाती बम हमला

डिभी भरेको सर्भर ह्याक, पहिले भरेका सबैले फेरी भर्नुपर्ने

काठमाडौं- अमेरिकाले वर्षेनी हजारौँ व्यक्तिलाई डिभी मार्फत आफ्नो देशमा लैजाने गर्छ । यो वर्ष भने डिभी भर्ने वेबसाइट नै ह्याक भएको छ ।प्राबिधिक समस्या आएको भन्दै अमेरिकी दुतावासले १८अक्टुबर २०१७ बाट पुन

भारतीय मिडियामा भाईरल तस्बिर (किन प्रहरीले सडक मै गरे नमस्कार… )

नयाँ दिल्ली, असोज २५ । एकै परिवारका पाँच सदस्य सवार भएको एउटा बाइकलाई रोकेर प्रहरीले चालकलाई नमस्कार गरेको तस्वीर भारतीय सोशल मिडियामा भाइरल भएको छ । भारतकै एक प्रहरी अधिकारीले