अन्तराष्ट्रिय Archives - Page 195 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

६ कक्षाकी विद्यार्थीले होस्टलमै बच्चा जन्माईन् …

एजेन्सी- भारतको उडिसामा होस्टलमा रहेकी एक छात्राले बच्चा जन्माएपछि दुई जना शिक्षकलाई गिरफ्तार गरिएको छ । छात्राले बच्चा जन्माएपछि स्कुलका प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई गिरफ्तार गरिएको हो । दुवैजनालाई घटनाका

प्रहरीसँगको दोहोरो भीडन्तमा दुई जना माओवादीको मृत्यु,दर्जनबढी प्रहरी र माओवादी घाइते

हजारीबाग, प्रहरीसँगको दोहोरो भीडन्तमा दुई जना माओवादीको मृत्यु भएको छ । दोहोरो झडपमा दर्जनबढी प्रहरी र माओवादी घाइते समेत भएका छन्। भारतीय मिडियाहरुमा प्रकाशित समाचार अनुसार, नक्सलवादी प्रभावित झारखण्ड राज्यको

कुवेतस्थित नेपाली दूतावासबाट आयो खुशीको खबर , रोकिएकोे ५ करोड रकम नेपाल फिर्ता

काठमाडौं । नेपाली दूतावास कुवेतले सन् २०१७ मा दूतावासको पहलमा नेपाली कामदारको कुवेतमा विभिन्न कारणले रोकिएको रकम नेपाल पठाइएको जनाएको छ । दूतावासले प्रेस विज्ञप्तिमार्फत् नेपाली मृतक कामदारहरुको क्षतिपूर्तिबापतको बिमा

१२ वर्षीया बालिकाले मुसो मरेको शोकमा ज्यान दिइन्

एजेन्सी। घरपालुवा जनावर कुकुर(बिरालोलार्इ मानिसले धेरै नै माया गर्छन् । तर मुसासँगको अगाध प्रेमले एकजना बालिकाले ज्यानै दिएकी छन् । यस्तै घटना भारतको मध्यप्रदेश राज्यको राजधानी भोपालबाट सार्वजनिक भएको छ।

लालुप्रसाद यादबलाई साढे तीन वर्ष जेल सजायको फैसला

नयाँ दिल्ली बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादबलाई साढे तीन वर्ष जेल सजायको फैसला भएको छ। भारतको केन्द्रीय जाँच ब्यूरोको बिशेष अदालतले चारा घोटाला मुद्दामा फैसला सुनाउदै उनलाई शनिबार साढे ३ वर्ष

चीनले पहिलोपटक बहुवर्षे कामदार भिसा खुलायो, परिवारसमेत लान पाइने

काठमाडौं, एजेन्सी । चीनले पहिलोपटक विदेशीहरुका लागि बहुवर्षे कामदार भिसा खुलाएको छ । चीनले विश्वका ख्यातिप्राप्त तथा उच्च दक्षता हासिल गरेका व्यक्तिहरुका लागि ५ देखि १० वर्षे कामदार भिसा आवेदन

अमेरिकीको भिसा नीति परिवर्तन

सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र

रजनीकान्तले नयाँ राजनीतिक पार्टी खोल्दै

काठमाडौं । दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका छन् । उनले तमिलनाडुमा हुने आगामी विधानसभा चुनाव लड्ने घोषणा गरेका हुन् । बीबीसीका अनुसार रजनीकान्तले आफ्नै राजनीतिक पार्टी

१९ बर्षकी किशोरीले बनाइन् बलात्कारबाट बचाउने पेन्टी !

काठमाडौं । भारतकी एक युवतीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ । १९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् । उनले

मुम्बईमा आगलागी हुँदा १४ जनाको मृत्यु , यस्तो लेखे ट्वीटरमा भारतीय प्रम मोदिले

एजेन्सी ।।भारतीय सहर मुम्बईको कमला मिल्स्मा शुक्रबार विहान भएको लागलागीमा परी मृत्यु हुनेको संख्या १४ पुगेको किङ्ग इड्वार्ड मेमोरिएल (केइएम) अस्पतालले जानकारी दिएको। यस आगलागीमा १२ जना घाइते भएका छन्।

मुस्लिम महिलालाई राहत

नयाँ दिल्ली  मुस्लिम समुदायका पति पत्निबीच सानो तिनो घरेलु झगडामा पनि पारपाचुकेसम्मको अवस्थामा अब रोक लाग्ने भएको छ । भारतको संसद् लोकसभाले बिहीबार मुस्लिम महिला ( विवाह अधिकार संरक्षण) विधेयक,२०१७ 

सामाजिक सञ्जालको गलत प्रयोगप्रति चिन्ता

अमेरिकी राष्ट्रपतिको पदभार छोडेपछि दिइएको एक दुर्लभ अन्तर्वार्तामा बराक ओबामाले गैरजिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्ने प्रवृत्तिको आलोचना गरेका छन्। बीबीसीसँग कुरा गर्दै ओबामाले समाजिक सञ्जालको गैरजिम्मेवार तरिकाले प्रयोग गर्नाले