अन्तराष्ट्रिय Archives - Page 193 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

ड्राइभरलाई रक्सी खुवाएर ढालियो लेनिनको मूर्ति

नयाँ दिल्ली: भारतको त्रिपुरास्थित विधानसभा चुनावमा भारतीय जनता पार्टीले जितेपछि तोडफोड र हिंश्रक प्रदर्शन भइरहेको छ । सरकार गठन भन्दा पहिले त्रिपुरामा वामपन्थी स्मारक पनि भत्काइएको छ । समाचार एजेन्सी

क्यान्सरका कारण छोराको मृत्युको दुई वर्षपछि , जुम्ल्याहा नाति–नातिनी

पुणे / एजेन्सी– भारतको पुणेकी एक महिलाका छोराको क्यान्सरका कारण मृत्यु भएको दुई वर्षपछि जुम्ल्याहा नाती प्राप्त गर्न उनी सफल भएकी छन् । पुणेकी ४९ वर्षीया शिक्षिका राजश्री पाटिलले एक

रेल दुर्घटनामा १० जनाको मृत्यु ,१५ घाइते

एजेन्सी । इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल

१६ महिलालाई मृत्युदण्डको सजाय

बग्दाद । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहसँग आवद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । यहाँको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुरा बताउनुभएको

हृदयाघातका कारण बलिउडकी अभिनेत्री श्रीदेवीको निधन

काठमाडौँ । बलिउडकी  अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको गएराति दुबईमा निधन भएको हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरूले श्रीदेवीको निधनमा शोक व्यक्त

पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव बाहिर निकालियो

जाकार्ता (रासस/सिन्ह्वा) । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । यस पहिरोमा अझै १३ जना किसान पुरिएर रहेका अधिकारीहरुले जानकारी

भिखारीहरुलाई अब सरकारले दिनेभयो सीपमूलक तालिम

सरकारले कर्मचारीहरुलाई तालिम दिनु त स्वभाविकै हो । सर्वसाधारण जनता र कृषकलाई पनि तालिम दिनु राम्रै हो । तर यहाँ त सरकारले भिखारीलाई तालिम दिँदैछ ।भारतमा सरकारले भिखारीहरुलाई तालिम दिने

रेडियोमा प्रत्यक्ष प्रसारण गर्दागर्दै बच्चा  जन्मिय पछि 

काठमाडौं । अमेरीकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरले सोमबार प्रत्यक्ष प्रसारणको एक कार्यक्रम चलाउँदै थिइन् । कार्यक्रम चलाउँदा चलाउँदै उनलाई प्रसव पीडा सुरु भयो । उनलाई तत्काल

भारतीय ८ चर्चित नायिका,जसलाई हिन्दी राम्रोसँग बोल्न आउँदैन

नयाँ दिल्ली /एजेन्सी०– फेब्रुअरी २१ लाई ‘इन्टरनेसनल मदर्स ल्याङ्वेज डे’ को रुपमा मनाइन्छ। भारतको मातृभाषा हिन्दी हो। तर, भारतमा अंग्रेजी भाषाको प्रभाव छ। सामान्य जीवन मात्र होइन, भारतको चलचित्र क्षेत्र

यिनै युवालाई आँखा झिम्काएर चर्चित बनिन् प्रिया प्रकाश !

एजेन्सी– मलयालम फिल्म ‘ओरु अदार लभ’ को एउटा गीतको दृश्यबाट १८ वर्षीया अभिनेत्री प्रिया प्रकाश वारियर रातारात सेलिब्रिटी बनिन्। ‘मानिक्या मलराया पूवी’ बोलको गीतको दृश्यमा प्रियासँग एक युवकले इशाराबाटै रोमान्स गरेको

१९ वर्षीय युवकले गरे १७ जनाको निर्मम हत्या

फ्लोरिडा – अमेरिकाको फ्लोरिडा राज्यको पार्कल्याण्डस्थित एक हाइस्कुलमा मच्चिएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ ।   पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइस्कुलमा बुधबार दिउँसो करिब साढे दुई बजे स्कुल छुट्टी हुने

डेयरडेभिल्सले भन्यो- सन्दीपले आज कति विकेट लिन्छन ?

नामिबियामा नेपाल आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई खेलिरहदा इण्डियन प्रिमियर लिग(आइपीएल) टोली दिल्ली सन्दिप माथि विशेष ध्यान दिएको छ । सन्दिपले खेल्ने हरेक खेलमा दिल्लीले विशेष टिप्पणी गर्दै आएको