अन्तराष्ट्रिय Archives - Page 180 of 206 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

पाकिस्तानी पूर्वप्रधानमन्त्री भ्रष्टाचारी दोषी ठहर, छोरी ज्वाइँ समेत

एजेन्सी – पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई अदालतले भ्रष्टाचारी ठहर गरेको छ । भ्रष्टाचार विरोधी अदालतले सरिफ र उनकी छोरी मरियम नवाज सरिफलाई दोषी ठहराएको हो । अदालतले नवाज सरिफलाई

२६ वर्षे युवा बने मन्त्री

मलेसियामा २६ वर्षीय युवकलाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री डा. महाथिर मोहम्मदले सैयद साद्दिक अब्दुल रहमानलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन्। रहमानको जन्म १९९२ डिसेम्बर ६ मा भएको हो।

प्रशान्त क्षेत्रको आफ्नो भु-भाग एक ईञ्च पनि हामी छाड्दैनौं – राष्ट्रपति जिङपिङ

एजेन्सी | बेइजिङ्ग भ्रमणमा आएका अमेरिकी रक्षा सेक्रेटरी जेम्स म्याटिससँगको भेट वार्तामा चिनिया राष्ट्रपति सी जिनपिङ्गले प्रशान्त महासागरको एक इन्च जमिन पनि आफूहरुले नछाड्ने बताएका छन् । सरकारी मिडियाहरुका अनुसार

एकै परिवारका ११ जनाको शव फेला

काठमाडौं । नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । सबै शवहरु झुण्डिएको अवस्थामा फेला परेको छन् । आँखा तथा मुखमा पट्टी बाँधिएको अवस्थामा शवहरु फेला परेका

बस दुर्घटनामा २० जनाको मृत्यु

काठमाडौं । भारत उत्तराखण्डको गढवालमा भौनबाट रामनगरतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा २० जनाको मृत्यु साथै १२ जना घाइते भएका छन् । यात्रुहरुले खचाखच भरिएको बस पौडी

दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु, १४ घाइते

चीन । चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् । स्थानीय

यूरोपियन यूनियनका नेताहरुबीच विवाद

एजेन्सी | यूरोपियन यूनियनका नेताहरुबीच प्रवासीका विषयमा भएको नयाँ सम्झौतालाई लिएर गहिरो विवाद देखिएको छ । सम्झौताका अनुसार प्रवासीलाई राख्नका लागि सुरक्षिक केन्द्र स्थापित गर्ने विषयमा सहमति छ । तर

प्रहरी हिरासतमै इस्लामिक समूहका नेताको गोली हानी हत्या

एजेन्सी– प्रहरी हिरासतमा रहेका बङ्गलादेशमा सक्रिय इस्लामिक अतिवादी समूहका नेता अव्दुर रहमानलाई बिहीबार गोली हानी हत्या गरिएको छ । रहमानमाथिको आक्रमणलाई बङ्गलादेशी अधिकारकर्मीहरूले आक्रमणलाई गैरन्यायिक हत्या शृङ्खलाको पछिल्लो घटना भनी

मुसलमान समुदायमाथि सेनाको दुव्र्यवहार

एजेन्सी– म्यानमारमा रोहिङ्गा समुदायका नागरिकमाथि भएको यातनाको विषयमा अझै पनि म्यानमारको सेनाको आलोचना जारी नै छ ।  जेनेभामा राष्ट्रसंघीय मानवाधिकार परिषद्को बैठकलाई सम्बोधन गर्ने क्रममा संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक याङ्ही

बाढीका कारण २१ करोड अमेरिकी डलर बराबरको नोक्सानी

एजेन्सी | भियतनामको उत्तरी भागमा पर्ने पहाडी इलाकामा जारी भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । यस प्रकोपमा परी थप नौ जना अझै

प्लेन दुर्घटना, ५ जनाको मृत्यु

मुम्बई– भारतको मुम्बईस्थित घाटकोपरमा एक ‘चार्टड’ विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। विमानमा सवार सबै ४ जनाको मृत्यु भएको र विमान खसेको घाटकोपरस्थित रिहायसीमा थप एक स्थानीयको समेत

विश्वलाई अर्को पाठ सुडानमा भयो शान्ति सहमती

एजेन्सी– दक्षिण सुडान र यहाँका विद्रोहीबीच भएको शान्ति सहमतिको सुडानमा रहेका राजनीतिक दल, अधिकारवादीहरु, छिमेकी अफ्रिकी देश तथा विश्व समुदायले नै स्वागत गरेका छन् । दक्षिण सुडानी राष्ट्रपति साल्भा किर