अन्तराष्ट्रिय Archives - Page 181 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

प्लेन दुर्घटना, ५ जनाको मृत्यु

मुम्बई– भारतको मुम्बईस्थित घाटकोपरमा एक ‘चार्टड’ विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। विमानमा सवार सबै ४ जनाको मृत्यु भएको र विमान खसेको घाटकोपरस्थित रिहायसीमा थप एक स्थानीयको समेत

विश्वलाई अर्को पाठ सुडानमा भयो शान्ति सहमती

एजेन्सी– दक्षिण सुडान र यहाँका विद्रोहीबीच भएको शान्ति सहमतिको सुडानमा रहेका राजनीतिक दल, अधिकारवादीहरु, छिमेकी अफ्रिकी देश तथा विश्व समुदायले नै स्वागत गरेका छन् । दक्षिण सुडानी राष्ट्रपति साल्भा किर

अमेरिकी रक्षा मन्त्रीले किमको प्रशंसा गरे

एजेन्सी– अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस चीन, दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा बिहीबार सोल पुगेका छन् । उनी बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सँगै खेल्दैछन् दक्षिण र उत्तर कोरिया

एजेन्सी । दक्षिण कोरिया र उत्तर कोरियाले पहिलो पटक इन्डोनेसियामा आयोजना हुन लागेको एसियन गेम्स संयुक्त रुपमा खेल्ने भएका छन् । दुई कोरियाले एसियन गेम्समा तीन खेल संयुक्त रुपमा खेल्न

अझै उद्दार भएन फुटबल खेल्न जाँदा फसेका युवतीहरुको

एजेन्सी– अविरल वर्षा र बाढीका कारण उत्तरी थाइल्याण्डको एक खोला किनारमा फसिरहेका किशोरलाई बुधबार पनि निकाल्न सकिएको छैन । उनीहरु गएको शनिबारदेखि खोला किनारभन्दा केही माथि रहेको गुफामा फसेका छन्

महिलाको लागि भारत विश्वकै खतरनाक

काठमाडौं । महिलाको लागि भारत विश्वको सबैभन्दा खतरनाक देश रहेको एक सर्वेक्षणले देखाएको छ । विश्वका प्रमुख विज्ञहरुले गरेको सर्वेक्षणको क्रममा महिलाको लागि भारत सबैभन्दा खतरनाक मुलुक रहेको देखिएको हो

८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि

इजरायलले हान्यो दमासकस विमानस्थलनजिकै क्षेप्यास्त्र

एजेन्सी–सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर छ । ती क्षेप्यास्त्र इजरायलले हानेको सिरियाली सरकारी सञ्चारमाध्यमले मङ्गलबार सो जानकारी दिएको समाचारमा उल्लेख

चीन कसरी बन्यो विश्वकै शक्तिशाली राष्ट्र ?

बीबीसी । चीनमा माओत्से तुङपछि आर्थिक क्रान्ति लाउने श्रेय देङ स्याओ पिङलाई जान्छ । स्याओपिङले सन् १९७८ मा शुरुआत गरेको आर्थिक क्रान्ति ४० वर्ष पूरा भएको छ । श्याओपिङले यसलाई

आक्रमणमा परि ८६ जनाको मृत्यु

एजेन्सी– नाइजेरियामा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ । मध्य प्रदेश प्लाटेउको वरपर विभिन्न ठाँउमा भएका घटनाहरमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन्

माल्दिभ्समा भारतको ‘नाकाबन्दी’

माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा

अफगानिस्तानमा दश जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्तमा शनिबार प्रहरी र विद्रोहीबीच भएको झडपमा परी दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना प्रहरी र छ जना विद्रोही रहेका छन् ।