अब कक्षा १ र २ का विद्यार्थीलाई गृहकार्य दिन नपाइने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अब कक्षा १ र २ का विद्यार्थीलाई गृहकार्य दिन नपाइने



नयाँ दिल्ली ।

भारतमा अब कक्षा १ र २ का विद्यार्थीलाई गृहकार्य दिन नपाइने भएको छ ।

भारतको मानव संसाधन मन्त्रालयले सोमबार जारी गरेको निर्देशिकामा यस्तो उल्लेख गरिएको छ ।

भारतको सरकारले प्रत्येक कक्षाका विद्यार्थीलाई स्कुल जाँदा बोक्ने झोलाको अधिकतम तौलको सीमा पनि तोकिदिएको छ ।