अन्तराष्ट्रिय Archives - Page 144 of 205 - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

एकाएक मोदी वाराणसी किन पुगे ?

मोदी सोमबार आफ्नो संसदीय क्षेत्र वाराणसी गएका छन्। त्यहाँ उनलाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र गभर्नर राम नायकले एयरपोर्टमा स्वागत गरेका थिए। बीजेपी अध्यक्ष अमित शाह र योगी आदित्यनाथ सँगै

चुनावी परिणामले लालु यादव बिरामी – राँची अस्पताल भर्ना

नयाँदिल्ली । कुनै समय राजनीतिका सफल खेलाडि मानिएका बिहारका पुर्व मुख्यमन्त्री लालु यादव यसपटक आफ्नो राज्यमा एकसिट पनि जित्न नसकेपछि राँचीको एक अस्पतालमा भर्ना गरिएका छन् । निर्वाचनमा पाएको आश्चर्यजनक

मोदी र इमरानले फोनवार्ता – मिलेर अघि बढ्ने सहमति

नयाँदिल्ली । भारत र पाकिस्तानका शीर्ष नेताबीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । गत फेब्रअरीमा आणविक शक्ति सम्पन्न परस्पर विरोधी दुई क्षेत्रीय मुलुकबीच भएको

मोदीले दोस्रो कार्यकालको शपथ लिंदै

काठमाडौँ- लोकसभा चुनावको मतगणना सकिएलगत्तै भारतमा नरेन्द्र मोदीले बिहिबार दोस्रो कार्यकालको शपथ लिने तयारी छ। भारतीय राष्ट्रपति कार्यालयका अनुसार बिहिबार साँझ ७ बजे मोदी र अन्य केही मन्त्रीले राष्ट्रपति कार्यालय राष्ट्रपति

मोदीले भने : भीआइपी संस्कार देखाउनेहरु जनताका दुस्मन हुन्

एजेन्सी -नरेन्द्र मोदी शनिबार भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) को सर्वसम्मतिले नेता चुनिएका छन् । संसदको केन्द्रीय कक्षमा नवनिर्वाचित सांसद र वरिष्ठ नेताहरूको बैठकले मोदीलाई नेता चुनेको हो ।

चुनावको परिणामपछि लालु यादवले खाना खानै छोडे

एजेन्सी । लोकसभा चुनावमा भारतीय काँग्रेस पार्टी नराम्रोसँग बढारियो । घरघरमा मोदी लहर पुनः एकपटक देखियो । तर, एक नेतालाई लोकसभा निर्वाचनको परिणामले तनाव भएको छ । मिडिया रिपोर्टका अनुसार

पेरुमा ८ म्याग्निच्युडको भूकम्प

काठमाडौं -पेरुमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जिओलोजिकल सर्भेका अनुसार पेरुको उत्तर–मध्य क्षेत्र केन्द्रविन्दु भएर ८ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था एपीले जनाएको छ । स्थानीय समय अनुसार आइतबार

आधा घण्टा जहाज उड्न ढिलो गर्दा मन्त्रीले दिइन् राजीनामा

एजेन्सी -मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लाङ्को ओर्टिज मेनाले विमान उड्न आधा घण्टा ढिला भएको भन्दै पदबाट राजीनामा दिएकी छन् । उनले आफ्ना कारणले उडानमा ढिलाइ भएपछि राजीनामा दिएकी हुन्

भाजपालाई शून्य सिट दिने तमिलनाडुको रहस्य के हो ?

२०१९ को लोकसभा चुनावमा पनि तमिनाडुमा लगभग सन् २०१४ को लोकसभा चुनावको मतपरिणाम दोहोरियो। अर्थात् भाजपाको कुनै प्रभाव देखिएन। भारतका बाँकी भागमा भाजपाको लहर उर्लिँदा तमिलनाडुमा भने एक सिट पनि

नेताहरूमाथि राहुल गान्धीको गम्भीर आरोप

भारतीय काङ्ग्रेसका वरिष्ठ नेताहरू कमलनाथ, अशोक गहलोत र पी. चिदम्बरम जस्ता नेताले आफ्ना छोराहरूलाई पार्टीको हित भन्दा पनि माथि राखेको आरोप राहुल गान्धीले लगाएका छन्। पार्टीको भन्दा आफ्नो हित धेरै

ममता बनर्जीले पनि बुझाइन् राजीनामा

भारतमा सम्पन्न लोकसभा निर्वाचनमा अप्रत्यासित नतिजा व्यहोरेपछि तृणमूल कांग्रेसकी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पार्टीलाई राजीनामा दिएकी छन्। पार्टीको आपतकालीन बैठक बोलाएर पार्टीलाई राजीनामा बुझाए पनि पार्टीले राजीनामा

भारतमा स्मृति इरानीका प्रचारकको गोली हानी हत्या

काठमाडौँ -भारतको अमेठीस्थित बरौलिया गाउँका पूर्व प्रधान सुरेन्द्र सिंहको गोली हानेर हत्या गरिएको छ । शनिबार राति आफ्नै घरमा उनलाई गोली प्रहार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गोली