अन्तराष्ट्रिय Archives - Page 143 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

ममता बेनर्जीले गरीन मोदीको बहिस्कार

एजेन्सी– पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी अध्यक्ष ममता बेनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा जान अस्विकार गरेकी छन्। ममता बेनर्जी मोदीको सपथग्रहण कार्यक्रममा उपस्थित हुने बताइएको थियो। तर

अरुण जेटलीले मोदीलाई लेखे – कृपया मलाई मन्त्री नबनाउनुहोस् ।

सपथ ग्रहण पहिले केन्द्रीय मन्त्री अरुण जेटलीले प्रधान मन्त्रीलाई चिठी लेखेका छन्। चिठीमा उनले आफूलाई मन्त्री नबनाउन आग्रह गरेका छन्। स्वास्थ्यका कारण जिम्मेवारी उठाउन नकस्ने उनको भनाइ छ। पछिल्लो अठाह्र

नरेन्द्र मोदी र अमित शाह म्याराथन बैठकमा

मे ३० को सपथग्रहण समारोह अघि सरकार निर्माण र पोर्टफोलियोलाई लिएर छलफल गर्न म्याराथन बैठकमा बसेका छन्। राजनाथ सिंह, गडकरी, सीतारमण, पियूष गोयल र अन्य केहीलाई यथावत राख्‍ने अपेक्षा गरिएको

मोदीकी कट्टर विरोधी ममता किन जाँदैछिन् सपथ ग्रहण समारोहमा

चुनावी मैदानमा भारतीय जनता पार्टी (भाजपा) की घोर विरोधी ममता बनर्जी बिहीबार आयोजना हुन लागेको प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनेछिन् । ममता बनर्जीले राष्ट्रपति भवनले पठाएको निमन्त्रणालाई

सिक्किमका मुख्यमन्त्री गोले चर्चामा

हिमालपोस्ट, काठमाडौँ सत्तामा पुगेपछि एसोआराम खोज्नु र विलासी गाडीहरूमा रातो बत्ती बालेर साइरन बचाउँदै हिँड्नु आम दक्षिण एसियाली नेतृत्व वर्गको विशेषता हो। सत्ता प्राप्त गरेपछि उनीहरू नागरिकबाट माथि उठेर शासक

यस्तो बन्दैछ नरेन्द्र मोदीको मन्त्रीमण्डल

हिमालपोस्ट, काठमाडौँ – मोदीले नयाँ प्रधानमन्त्रीका रूपमा मे ३०, २०१९ का दिन सपथ ग्रहण गर्दैछन्। उनको सपथ ग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री ओली भारत जाँदैछन्। २०१९ को लोकसभा निर्वाचनमा भाजपा नेतृत्वको

राहुल गान्धीलाई लाग्यो अर्को झट्का

नयाँदिल्ली – भारतमा अघिल्लो साता सम्पन्न १७ औं लोकसभा चुनावमा पार्टीले पराजय व्यहोरेपछि भारतीय कंग्रेसका छ प्रदेश प्रमुखले राजीनामा दिएका छन् । असामका कंग्रेस आई प्रमुख रिपुम बोरा र झारखण्डका

मोदीले सबै छिमेकीलाई बोलाए, इमरानलाई बोलाएनन्

हिमालपोस्ट, काठमाडौँ  आउँदो मे ३० मा मोदीले भारतको नयाँ प्रधानमन्त्रीका रूपमा सपथ लिँदैछन्। उनको सपथग्रहण समारोहमा बिम्स्टेक राष्ट्र प्रमुखहरूलाई निमन्त्रणा गरिएको छ भने, पाकिस्तानका इमरानका खानलाई भने बोलाइएको छैन। यसले

राहुल गान्धीले समय दिए तर भेट दिएनन

एजेन्सी -लोकसभा चुनावमा बेहोरेको पराजयपछि भारतीय कांग्रेसमा त्यसको जिम्मेवारी लिने र दोष देखाउने क्रम जारी छ । अध्यक्ष राहुल गान्धीले पराजयको जिम्मा लिँदै पार्टीको शक्तिशाली वर्किङ्ग कमिटिको बैठकमा पदबाट राजीनामाका

रजनीकान्तसंगै कुन कुन कलाकार आउंदैछन् मोदीको सपथमा ?

नयाँ दिल्ली– नरेन्द्र मोदीको प्रधानन्त्रीको रुपमा शपथ ग्रहण कार्यक्रममा तमिल सिनेजगतका प्रसिद्ध अभिनेता रजनीकान्त र कमल हासनलाई निमन्त्रणा गरिएको छ। उनीहरूको नजिकको स्रोतले यो जानकारी दिएको हो। हासनको मक्कल निधी मय्यम

सिक्किमका नयाँ मुख्यमन्त्री पीएस गोलेले गरे अचम्मका घोषणा

सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) का अध्यक्ष पीएस गोलेले सोमबार सिक्किमको नयाँ मुख्यमन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् सिक्किमको राजधानी गान्तोकमा रहेको पाल्जोर स्टेडियमा भएको एक समारोहका बीच सिक्किमका राज्यपाल गंगा प्रसादले

सिक्किममा २५ बर्षपछि नयाँ पार्टीको सरकार – को हुन् गोले ?

भारतको नेपालीभाषी बाहुल्य हिमाली राज्य सिक्किममा सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पिएस गोलेले सोमबार मुख्यमन्त्रीको सपथ लिएर सत्ता सम्हालेका छन्। गोले सिक्किमका लागि छैटौं मुख्यमन्त्री हुन्। यसअघि २५ बर्षसम्म मुख्यमन्त्री बनेका