अन्तराष्ट्रिय Archives - Page 145 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

नेताहरूमाथि राहुल गान्धीको गम्भीर आरोप

भारतीय काङ्ग्रेसका वरिष्ठ नेताहरू कमलनाथ, अशोक गहलोत र पी. चिदम्बरम जस्ता नेताले आफ्ना छोराहरूलाई पार्टीको हित भन्दा पनि माथि राखेको आरोप राहुल गान्धीले लगाएका छन्। पार्टीको भन्दा आफ्नो हित धेरै

ममता बनर्जीले पनि बुझाइन् राजीनामा

भारतमा सम्पन्न लोकसभा निर्वाचनमा अप्रत्यासित नतिजा व्यहोरेपछि तृणमूल कांग्रेसकी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पार्टीलाई राजीनामा दिएकी छन्। पार्टीको आपतकालीन बैठक बोलाएर पार्टीलाई राजीनामा बुझाए पनि पार्टीले राजीनामा

भारतमा स्मृति इरानीका प्रचारकको गोली हानी हत्या

काठमाडौँ -भारतको अमेठीस्थित बरौलिया गाउँका पूर्व प्रधान सुरेन्द्र सिंहको गोली हानेर हत्या गरिएको छ । शनिबार राति आफ्नै घरमा उनलाई गोली प्रहार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गोली

सबैभन्दा धनी उम्मेदवारको जमानत जफत

काठमाडौं । यसपालीको लोकसभा चुनावमा भारतका थुप्रै धनाढ्यहरु चुनावमा उत्रिए । ती उम्मेदवार आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार शीर्ष १० धनी उम्मेदवारको सूचीमा आन्ध्र प्रदेशका ३, बिहारका २, मध्यप्रदेशका

भारतमा लोकसभा विघटन

काठमाडौं – भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार तल्लो सदन अर्थात भारतको लोक सभा विघटन गरेका छन्। भारतमा हालै भएको १७ औ लोकसभा निर्वाचनको अन्तिम नतिजा औपचारिक रुपमा घोषणा भएको भोलीपल्ट

भारतीय कलाकारको भाग्य पनि मोदीको खल्तीमा

नयाँ दिल्ली । भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका छन् । कलाकारको रुपमा जनताको मनमा बस्न सफल भएका कतिपय

नरेन्द्र मोदी चुनिए संसदीय दलको नेता

काठमाडौं । भारतका निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी एनडीए गठबन्धनको नेता चुनिएका छन् । लोकसभा चुनावमा भारतीय जनता पार्टीको एकल बहुमत आएको छ भने एनडीए गठबन्धनले ३५० सिट जितेको छ ।

राहुल गान्धीको राजिनामा अस्वीकार

काठमाडौं । लोकसभा चुनावमा व्यहोरेको हारपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले राजीनामा दिने प्रस्ताव राखेका छन् । तर कांग्रेस कार्यसमितिले त्यसलाई अस्वीकार गरेको छ । लोकसभा चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेको

मुख्यमन्त्रीबाट राजीनामा दिंदै ममता बनर्जी

नयाँ दिल्ली । लोकसभा चुनाव नतिजमा बंगालको प्रमुख पार्टी टीएमसीको धेरै ठाउँमा हार भएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले राजीनामा दिने इच्छा जनाएकी छिन् । भारतको नवभारत टाइम्सका अनुसार टीएमसी

भारतीय राजनीतिमा गान्धी वंशको लोप हुने अवस्था

काठमाडौं -विहीबार भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आम निर्वाचनमा ठूलो बहुमतका साथ जित हासिल गर्दा, नेहरू-गान्धी परिवारका वंशज र भारतको कंग्रेस पार्टिका नेता राहुल गान्धी पराजित र थकित देखिए। उनी एक

प्रकाश राजको जमानत जफत

काठमाडौं -साउथ इन्डियन चलचित्रका स्टार कलाकार प्रकाश राजको लोकसभा निर्वाचनमा जमानत जफत भएको छ। कर्णाटक राज्यको बैंगलोर सेन्ट्रलबाट स्वतन्त्र उम्मेद्वारको रुपमा चुनावमा उठेका प्रकाश राज २८९०६ भोटमात्र ल्याउन सफल भए।

मोदीले दिए राजीनामा

एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका छन्। मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएका हुन्। नयाँ सरकार नबनेसम्मका लागि मोदीको सरकारको नेतृत्वको सरकारले कामचलाउ सरकारको रूपमा काम गर्नेछ। बिहीबार