बिजेपीका सांसद बन्दुक बोकेर नाचे र निलम्बित भए(भिडियो
हिमालपोस्ट/काठमाडौँ भारतीय जनता पार्टीका विधानसभा सदस्य प्रनव सिंह च्याम्पियन निलम्बनमा परेका छन्। मदिरा पिउँदै बन्दुक बोकेर नाचेपछि उत्तराखण्डका विधानसभा सदस्य च्याम्पियनलाई पार्टीले निलम्बन गरेको हो। सरकारको नेतृत्व गरिरहेको पार्टी भाजपाले











