अन्तराष्ट्रिय Archives - Page 128 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भैँसी चोरेको आरोपमा तीन जनालाई पिटेर मारियो

हिमालपोस्ट/काठमाडौँ- (बीबीसी, हिन्दीबाट) बिहारको सारण(छपरा) जिल्लामा बिहीबार राति तीन जनालाई पिटेर हत्या गरिएको छ। मृतहरूको सनाखत भैसकेको र उनीहरू नौशाद कुरैसी, राजू नट र विदेशी नट रहेको खुलेको छ। यो

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु

हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ। सुन्दा पत्यार नलाग्ने यो घटना भने वास्तविक घटना हो। एकजना व्यक्तिलाई सर्पले डस्यो र उनले सो सर्पलाई

इरानको ड्रोन खसालेको अमेरिकी दाबी

हिमालपोस्ट/काठमाडौँ- (बीबीसी) अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको बताएका छन्। उक्त ड्रोन अमेरिकी पानीजहाजभन्दा झन्डै एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पले

नवाज सरिफपछि शाहिद खक्वान अब्बासी पनि पक्राउ

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उनलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती

भारतीय चन्द्रयान २२ जुलाईमा प्रक्षेपण गरिने

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) भारतले आगामी सोमबार अर्थात् २२ जुलाईका दिन चन्द्रयान प्रक्षेपण गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित

क्योटो आगलागी – मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

हिमालपोस्ट/काठमाडौँ- (बीबीसी) जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सो घटनामा कम्तीमा ३० व्यक्ति हराइरहेका र दर्जनौँ व्यक्ति घाइते भएको बताइएको

मुम्बई बमकाण्डका अभियुक्त हाफिज पक्राउ

हिमालपोस्ट/काठमाडौँ मुम्बई आक्रमणका अभियुक्त हाफिज सइदलाई पाकिस्तानको लाहोरमा पक्राउ गरिएको छ। पाकिस्तानको पन्जाबमा आतङ्कवाद-निरोधी विभागले सइद सहित १३ जना विरुद्ध मुद्दा दायर गरेको थियो। आतङ्कवादका लागि रकम सङ्कलन गरेको आरोप

अमेरिकी संसदले गऱ्यो ट्रम्पको भनाइको निन्दा

हिमालपोस्ट/काठमाडौँ – (बीबीसी) अभिव्यक्तिको साङ्केतिक रूपमा निन्दा गर्दै खेद प्रस्ताव पारित गरेका छन्। ट्रम्पले शृङ्खलावद्ध रूपमा ट्वीट गर्दै चार जना प्रतिपक्षी डेमोक्र्याट सांसदहरूलाई ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै

प्रियंका गान्धीलाई कांग्रेसको अध्यक्ष बनाउन दबाब

काठमाडौं – भारतीय कांग्रेसको नेतृत्वबाट राहुल गान्धीले राजीनामा दिएको घोषणा गरेसँगै अनिश्चिततामा सँगै पार्टी कसले सम्हाल्ने भन्ने अझैसम्म टुंगो लागेको छैन । राहुल गान्धीले लोकसभा चुनावमा पार्टीको खराब प्रदर्शनको जिम्मेवारी

समाजवादी र साम्यवादीहरू अमेरिका छाड्नुस् – डोनाल्ड ट्रम्प

हिमालपोस्ट/काठमाडौँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा परेका छन्। उनले समाजवादी र साम्यवादीहरूलाई अमेरिका छोड्ने चुनौती दिँदै ट्वीट गरेका छन्। उनले ट्वीटमा भनेका छन्, “हामी समाजवादी वा साम्यवादी देश कहिल्यै

चार वर्षे बालक भन्छन् – म पूर्व जन्मको लेडी डायना हुँ !

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) बच्चाहरूले निकै अचम्मको कुरा गर्छन् तर विगत दुई वर्षदेखि एक बालकले आफ्ना आमाबुवासँग यस्तो कुरा गरिरहेका छन् जसले उनीहरूलाई अशान्त बनाइरहेको छ। अस्ट्रेलियाका टिभी प्रस्तोता डेभिड क्याम्पबेलअनुसार उनका