अफगानिस्तान ठुलो भूकम्प: दिल्लीसम्म हल्लियो, ठुलो क्षतिको अनुमान - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

अफगानिस्तान ठुलो भूकम्प: दिल्लीसम्म हल्लियो, ठुलो क्षतिको अनुमान



काठमाडौं- अफगानिस्तानको हिन्दुकुश पर्वतमा केन्द्र बनाएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको छ।

शुक्रबार साँझ गएको भूकम्पको भारत र पाकिस्तानमा समेत ढक्क महसुस भएको समाचार माध्यमले जनाएका छन् ।

भारतको राजधानी नयाँदिल्लीसम्म महशुस गरिएको भारतीय संचारमाध्यमले बताएका छन् ।

भूकम्पले ठुलो क्षति गरेको अनुमान गरिएको छ ।

के कति क्षति भएको छ त्यसबारे भने विस्तृत विवरण आइसकेको छैन।